All posts by Ghar Jagga Nepal

buy / rent property

घर जग्गा नेपाल मार्फत कसरि घर जग्गा खरिद गर्न – भाडामा लिन सकिन्छ ? कति शुल्क लाग्छ ?

खरिद गर्न – सट्टापट्टा गर्न चाहनु हुन्छ ?

२०७० साल देखि संचालित , घर जग्गा किनबेच सम्बन्धि  नेपालमा संचालित  बिज्ञापन प्लेटफर्म मध्ये सबै भन्दा धेरै Like र Followers भएको र Verified Property मात्र लिस्टिंग गरिने घर जग्गा नेपालमा मार्फत आफ्नो आवस्यकता अनुसारको प्रोपर्टी खोजि गर्नुहोस – आवस्यक विवरण हरु वेबसाइटमा हेर्नुहोस र सम्बन्धित बिक्रेता संग सिधा नेगोसियसन गरि खरिद गर्नुहोस /

निम्न माध्यम हरुबाट घर जग्गा नेपालमा आफ्नो आवस्यकता अनुसारको प्रोपर्टी खोजि गर्न सक्नु हुनेछ /

वेबसाइट मार्फत

सम्बन्धित बिक्रेताले शुल्क भुक्तानी गरेको प्रोपर्टीको लिस्ट अनिबार्य रुपमा घर जग्गा नेपालको वेबसाइट मा राखिन्छ / वेबसाइटमा रहेका विभिन्न मेनु हरुबाट वा Search Box को प्रयोग गरि आफ्नो आवस्यकता अनुसारको प्रोपर्टी खोजि गर्न सक्नु हुनेछ /


Visit Website ⟶

Android Aps मार्फत

घर जग्गा नेपालको Android Apps इन्स्टल गरि आफ्नो आवस्यकता अनुसारको प्रोपर्टी खोजि गर्न सक्नु हुनेछ /

Apps Install गर्नु भएको छैन भने तपाई पनि Install गर्नुहोस /


Install Apps ⟶

घर जग्गा नेपालको YouTube च्यानल Subscribe गरि

घर जग्गा नेपालको YouTube च्यानलमा बिक्रीमा रहेका प्रोपर्टी हरुको भिडिओ राखिएको छ – YouTube च्यानल Subscribe गर्नुहोस र प्रोपर्टी भिडिओ हेरी उचित लागेको प्रोपर्टी खरिद गर्नुहोस /


Visit YouTube & Subscribe⟶

फेसबुक पेज मार्फत

घर जग्गा नेपालको फेसबुक पेजमा नियमित रुपमा बिक्रीमा रहेका प्रोपर्टीको सिंगल पोस्ट तथा एउटा एरियाका प्रोपर्टीहरु एकै ठाउमा हेर्न मिल्ने गरि पोस्ट गरिन्छन / फेसबुक पेज लाइ Like तथा Follow गरि बिक्रीमा रहेका प्रोपर्टी हरुको सूचना प्राप्त गर्न सक्नु हुनेछ /


Visit Facebook Page ⟶

Instagram पेज मार्फत

घर जग्गा नेपालको Instagram पेजमा नियमित रुपमा बिक्रीमा रहेका प्रोपर्टीको सिंगल पोस्ट तथा एउटा एरियाका प्रोपर्टीहरु एकै ठाउमा हेर्न मिल्ने गरि पोस्ट गरिन्छन / फेसबुक पेज लाइ Like तथा Follow गरि बिक्रीमा रहेका प्रोपर्टी हरुको सूचना प्राप्त गर्न सक्नु हुनेछ /


Visit Instagram Page ⟶

TIKTOK मार्फत

घर जग्गा नेपालको TikTOK पेजमा नियमित रुपमा बिक्रीमा रहेका प्रोपर्टीको सिंगल पोस्ट तथा एउटा एरियाका प्रोपर्टीहरु एकै ठाउमा हेर्न मिल्ने गरि पोस्ट गरिन्छन / TIKTOK लाइ Follow गरि बिक्रीमा रहेका प्रोपर्टी हरुको सूचना प्राप्त गर्न सक्नु हुनेछ /


Visit TikTOK ⟶

TWITTER मार्फत

घर जग्गा नेपालको वेबसाइटमा प्रोपर्टी खरिद गर्न चाहने उदेश्यले भिजिट गर्ने धेरै Users ले लिस्टिंग पेज भिजिट नगर्दा पनि प्रोपर्टी देख्न सकुन भन्ने उदेश्यले प्रोपर्टी को Banner तयार गरि Highlight गरिन्छ / 


Visit Twitter ⟶

PINTEREST मार्फत

हामीले भर्खरै TikTok मा पनि एकाउन्ट शुरु गरि प्रोपर्टी बिज्ञापन शुरु गरेको छौं / Tiktok को लागि भिडिओ तपाइँ आफैले तयार गरि वा आवस्यक प्रोपर्टी को फोटो – क्लिप उपलब्ध गराउनु भएमा हामी आफै ले बनाइ TikTok च्यानलमा पनि प्रोमोसन गर्दछौं /


Visit PINTEREST ⟶

LINKEDIN मार्फत

जति धेरै प्लेटफर्म हरुमा प्रोमोसन गर्न सकिन्छ , उति छिटो सम्भावित ग्राहक सम्म पुग्न सकिने हुदा Twitter – Linkedin तथा Pintrest च्यानल हरुमा पनि प्रोपर्टी पोस्ट गरि थप प्रमोसन गरिन्छ /


Visit Linkedin ⟶

खोजे जस्तो प्रोपर्टी – ब्यबसाय भेट्नु भएन ? – हामी सहयोग गर्छौं !

Email Alert – From Ghar Jagga Nepal Website

कुन कुन लोकेसनमा – के कस्तो टाइपको र न्युनतम कति देखि अधिकतम कति सम्मको प्रोपर्टी खोज्नु भएको हो, खुलाई इमेल आइ डी सहित हामी लाइ म्यासेज गर्नुहोस – उक्त रेञ्ज भित्रको प्रोपर्टी घर जग्गा नेपालको वेबसाइटमा हाल उपलब्ध छ भने उक्त लिस्ट हरु उपलब्ध गराउछौं / साथै , नया प्रोपर्टी लिस्टिंग हुने बित्तिकै तपाई लाइ email बाट सूचना प्राप्त हुनेछ – यो सेवा निशुल्क छ /

SMS ALERT – FROM INTERNAL PROPERTY DATABASE

घर जग्गा नेपालको वेबसाइटमा बिज्ञापन शुल्क भुक्तान गरि लिस्टिंग गरिएको प्रोपर्टी मात्र Display हुन्छ , तर हाम्रो आन्तरिक सिस्टममा वेबसाइट मा display नभएका हजारौं प्रोपर्टीहरुको लिस्ट उपलब्ध छ / तपाइको आवस्यकता अनुसार संग म्याच भएका प्रोपर्टीको विवरण र प्रोपर्टी धनिको सम्पर्क फोन सहितको विवरण हामी SMS मार्फत मोबाइलमा र इमेलमा उपलब्ध गराउने छौं – यसको लागि रु 2000 शुल्क लाग्दछ –  ६ महिना सम्म हरेक हप्ता १ पटक यो सेवा उपलब्ध हुनेछ / 

Send Your Requirements

Leave a comment

चन्द्रागिरी नगरपालिकामा के कस्ता घर जग्गा बिक्रीमा छन् ? कति मूल्य सम्मका उपलब्ध छन् ?

काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समिति समेटेर बनेको चन्द्रागिरी नगरपालिका काठमाडौँ जिल्लाकै सबै भन्दा ठुलो नगरपालिका हो / यस नगर पालिकामा २५ वडा रहेका छन् /

तिब्र गतिले बस्ति बिकाश भै राखेको यस नगरपालिकाका विभिन्न ठाउमा बिक्रीमा रहेका घर घडेरीको लिस्ट यस प्रकार छन् :

१ ) चन्द्रागिरी – २ , सिग्देल गाउँ बाट २०० मिटर हाइट मा गुम्बा , रिसोर्ट तथा हाउजिङ्गको लागि उपयुक्त ५ रोपनी जग्गा प्रति आना ७ लाख ५० हजारको दरले बिक्रीमा / नागढुंगा चेकपोस्ट बाट । ५ किलोमिटर तथा भिम स्कुल बाट ७०० मिटरको दुरीमा रहेको यस जग्गाको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5353-Land-Sigdel-Gaun-Ward-No-2-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने बिक्रेता लाइ फोन 9851064292, 98512373178 मा सिधा सम्पर्क गर्न सक्नु हुन्छ /

२) चन्द्रागिरी – ३ , दहचोक , टोटी चोक बाट ४०० मिटर पूर्वमा २८ फिट मोहोडाको ३ आना ३ पैसा घडेरी प्रति आना २३ लाखको दरले बिक्रीमा रहेको छ / १३ फिटको बाटो भएको यस घडेरीमा तुरुन्त घर बनायर बस्न आवस्यक पूर्वाधार उपलब्ध छ / घडेरीको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6339-Land-Thankot-Ward-No-3-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घडेरी धनि लाइ फोन 9865457675/ 9828068712 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

३) चन्द्रागिरी नगरपालिका – ३ , थानकोट , महाशक्ति पेट्रोल पम्पको नजिकमा ४ आनामा बनेको ३ तले घर १ करोड ७० लाखमा बिक्रीमा / १३ फिटको पिच बाटो रहेको यस घर १२ /१२ पिल्लर सिस्टममा २०७३ सालमा निर्माण भएको हो / यस घरको थप बिबरण वेबसाइट https://gharjagganepal.com/properties/6221-House-Thankot-Ward-No-3-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुनेछ भने घर धनि लाइ फोन 9818412642 / 9861099866 मा सम्पर्क गर्न सक्नु हुनेछ /

४) चन्द्रागिरी -७ , थानकोट , चेक पोस्ट बाट २०० मिटर दक्षिणमा ६ आनामा बनेको साढे २ तले घर र ६ आना खालि घडेरी एकमुस्ट ४ करोड ४९ लाखमा बिक्रीमा / २२ फिटको बाटो भएको यस घर घडेरीको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6174-House-Thankot-Ward-No-7-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घर धनि लाइ फोन 9819049777/ 9861909040मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

५) चन्द्रागिरी -८ , ढाकसी चोक , गुम्बाबाट ३ मिनेटको दुरीमा २० फिटको बाटो भएको ८ आना घडेरी प्रति आना १३ लाखको दरले बिक्रीमा रहेको छ / जग्गा को थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6434-Land-Dhaksi-Chowk-Ward-No-8-Chandragiri-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घडेरी धनि लाइ फोन 9841695565 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

६) चन्द्रागिरी नगरपालिकाको वार्ड नम्बर ८ , मातातिर्थ , भकुन्डे चौर चोक नजिक ३७ फिट मोहोडाको आकर्षक ४ आना घडेरी प्रति आना १४ लाखको दरले बिक्रीमा रहेको छ / २० फिटको बाटो भएको यस घडेरीमा बत्ति पानी केवल आदि आधारभूत सुबिधा उपलब्ध छन् र तुरुन्त घर बनायर बस्न सकिन्छ / इच्छुक ग्राहकले घडेरीको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5314-Land-Bhakunde-Chaur-Chowk-Matatirtha-Ward-No-8-Chandragiri-Municipality-Kathmandu-Pradesh-3-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घडेरी धनि लाइ फोन 9845744677‬ मा सम्पर्क गर्न सक्नु हुनेछ /

७) चन्द्रागिरी – ९ , बलम्बु , टनेल रोडको नजिकमा २० फिटको बाटो भएको ३ आना १ पैसा ३ दाम घडेरी प्रति आना २६ लाखको दरले बिक्रीमा रहेको छ / थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5360-Land-Balambu-Ward-No-9-Chandragiri-Municipality-Kathmandu-Pradesh-3-Nepal/ मा हेर्न सक्नु हुनेछ भने घडेरी धनि लाइ फोन 9849460141 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

८) चन्द्रागिरी – १२ , हरियारी आबास क्षत्रमा ५ आनामा बनेको साढे २ तले घर २ करोड ४० लाखमा बिक्रीमा रहेको छ / सतुङ्गल बाट ५०० मिटरको दुरीमा रहेको यस घरको बाटो १३ फिट पिच छ / इच्छुक खरिद कर्ताले थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6446-House-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घर धनि लाइ फोन 9841605958/ 9841951877 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

९) चन्द्रागिरी – १२ , नैकाप भन्ज्यांग पार्टी चोक बाट ५० मिटरको दुरीमा १० फिटको बाटो भएको ३२ फिट मोहोडाको ४ आना घडेरी प्रति आना २२ लाखको दरले बिक्रीमा / थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5538-Land-Party-Chowk-Naikap-Bhanjyang-Ward-No-12-Chandragiri-Municipality-Kathmandu-Pradesh-3-Nepal/ मा हेर्न सक्नु हुनेछ भने घडेरी धनि लाइ फोन ‭9860021304 मा सम्पर्क गर्न सक्नु हुनेछ /

१०) चन्द्रागिरी नगर पालिकाको वार्ड नम्बर १३ , सदभाब नगर , आगमन टोलमा नैकाप डाइमण्ड स्कुलको १५० मिटर पश्चिममा २०७७ सालमा १२/१२ पिल्लार सिस्टममा ४ आना घडेरीमा बनेको साढे २ तले घर २ करोड ६५ लाखमा बिक्रीमा रहेको छ / घरको थप विवरण , फोटो , लोकेसन आदि घर जग्गा नेपालको वेबसाइट https://gharjagganepal.com/properties/5406-House-Aagaman-Tole-Ward-no-13-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घर धनि लाइ फोन 9851167843 मा सम्पर्क गर्न सक्नु हुनेछ /

११) चन्द्रागिरी वार्ड नम्बर १४ , नया नैकाप कालिका मन्दिर नजिक , राजमार्ग बाट ४५० मिटरको दुरीमा ३ आनामा बनेको साढे २ तले घर १ करोड २० लाखमा बिक्रीमा रहेको छ / हाल , बाटो ६ फिट मात्र रहेको , १० फिट हुने क्रममा रहेको यस घरको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5258-House-Kalika-Mandir-Naya-Naikap-Ward-No-14-Chandragiri-Municipality-Kathmandu-Pradesh-3-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घर धनि लाइ फोन 9840174005 मा सम्पर्क गर्न सक्नु हुनेछ /

१२ ) चन्द्रागिरी – १५ , थानकोट , हाइ भिजन कोलोनी बाट ५०० मिटर तथा टनेल रुट बाट ५० मिटरको दुरीमा २० फिटको बाटो भएको १ रोपनी ३ आना २ पैसा घडेरी बिक्रीमा रहेको छ / प्रति आना ३० लाख मुल्यको यस घडेरी एकमुस्ट वा टुक्रामा पनि बिक्रीमा छ / थप विवरण वेबसाइट
https://gharjagganepal.com/properties/6207-Land-Thankot-Ward-No-15-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घडेरी धनि लाइ फोन 9841286779 मा सम्पर्क गर्न सक्नु हुनेछ /

१३) चन्द्रागिरी – १५ , तीनथाना चोक बाट ५०० मिटर दुरीमा , बिष्णु देबी मन्दिर नजिकमा २२ फिटको पिच बाटो , ३६ फिट मोहडा को ४ आना २ पैसा घडेरी प्रति आना २५ लाखको दरले बिक्रीमा / इच्छुक खरिदकर्ता ले थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6182-Land-Tinthana-Ward-No-15-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुनेछ भने घडेरी धनि लाइ फोन 9851242298 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

तपाइँको पनि घर घडेरी यसरि नै बिज्ञापन गरि बिना कमिसन बिक्रि गर्न चाहनु हुन्छ भने घर जग्गा नेपाल फोन 9849812684 , 9869272469 मा सम्पर्क गर्नुहोस /

Leave a comment

घर जग्गा नेपालमा बिक्रिमा रहेका प्रोपर्टीको मूल्य कसरि तय हुन्छ ? मूल्य निर्धारणमा घर जग्गा नेपालको भूमिका के हुन्छ ?

– घर जग्गा नेपाल Real Estate Property बिक्रि गर्न – भाडामा दिन तथा सट्टा पट्टा गर्ने एक अनलाइन प्लेटफर्म हो / नेपालको सबै ठाउमा बिक्रीमा रहेका प्रोपर्टी हरु यस प्लेटफर्ममा लिस्टिंग गर्न सकिन्छ /

– बिशुद्ध बिज्ञापन प्लेटफर्मको रुपमा मात्र कार्य गर्ने , किनबेच सम्बन्धि सबै कारोबार किन्ने र बेच्ने बीच सिधा हुने भएकोले र घर जग्गा नेपाल आफैले एजेन्टको रुपमा कार्य नगर्ने भएकोले , घर जग्गा नेपालमा लिस्टिंग भएको सबै प्रोपर्टीको विवरण फोटो तथा मूल्य हरु सम्बन्धित बिक्रेताले तय गरे बमोजिम हुनेछ / मूल्य निर्धारणमा घर जग्गा नेपालको कुनै भूमिका हुदैन /

– कसै कसैले , घर जग्गा नेपालको वेबसाइटमा देखाइएको मूल्य बजार मूल्य भन्दा धेरै छ , मार्जिन धेरै राखेर घर जग्गा नेपालले कमिसन खान्छ भन्ने खालका अफबाह फैलाएको हामीले सुनेको छौं / यी अफबाह मात्र हुन् / घर जग्गा नेपालले लिने दिने प्रक्रियामा कुनै मध्यस्थताको कार्य गर्दैन , प्रोपर्टी धनि बाट लिने बिज्ञापन बापतको शुल्क बिज्ञापन गर्दा कै बखत लियिने र बिक्रि भए पछि अन्य कुनै शुल्क वा कमिसन पनि लियिदैन /

– वेबसाइटमा लिस्टिंग भएका मूल्य अन्तिम मूल्य नहुने भएकोले , खरिद गर्न इच्छुकले प्रोपर्टी विवरण हेरी आफ्नो आवस्यकता संग म्याच हुने प्रोपर्टी short list गरि , अन्तिम मूल्य सम्बन्धित बिक्रेता संग नेगोसियसन गर्न सक्नु हुन्छ / बिक्रेताको सम्पर्क नम्बर घर जग्गा नेपालको वेबसाइटमा सम्बन्धित प्रोपर्टीको details पेजमा हेर्न सक्नु हुनेछ /

Leave a comment