How to find property at ghar jagga nepal ?

घर जग्गा नेपालको वेबसाइटमा Search Box बाट आफुलाई आवस्यक स्थानको प्रोपर्टी search गर्नुहोस /

Property Type मा House , Land आदि के चाहिएको हो सेलेक्ट गर्नुहोस ,
Listing type मा किन्न परेमा For Sale , भाडामा लिन परेमा For Rent सेलेक्ट गर्नुहोस /
District , Gau / Nagarpalika , ward मा आफुलाई आवस्यक लोकेसन अनुसार फिल्टर गर्नुहोस /
Price मा आफ्नो न्युनतम र अधिकतम मूल्य लेख्नुहोस र Search बटनमा क्लिक गर्नुहोस /

listings
More options

PROPERTY ALERT AT EMAIL

तपाईले खोजे जस्तो प्रोपर्टी लिस्टिंगमा उपलब्ध नभएमा तपाईको आवस्यकता हामीलाई सुचित गर्नुहोस , तपाईले खोजे जस्तो प्रोपर्टी सिस्टममा नया लिस्टिंग हुदा इमेल मार्फत अलर्ट पाउनु हुनेछ /

Follow Us on Social Media

घर जग्गा नेपालमा अफिसियल लिस्टिंग भएका हरेक प्रोपर्टीको अपडेट घर जग्गा नेपालको फेसबुक पेज मार्फत पनि पाउन सक्नु हुन्छ / पेजमा गरिएका प्रोपर्टी पोस्ट हरु मा Like , Comment , Share गरि राख्नु भएमा नियिमित अपडेट पाउन सजिलो हुन्छ /
घर जग्गा नेपालको फेसबुक ग्रुप ज्वाइन गरेर पनि बिक्रि - भाडामा रहेका प्रोपर्टी अपडेट प्राप्त गर्न सक्नु हुन्छ / प्रोपर्टीको पूर्ण विवरण तथा सम्पर्क फोनको लागि पोस्टमा राखिएको लिंकमा क्लिक गर्नुहोस /
बिक्रि भाडामा रहेका प्रोपर्टीको भिडिओ घर जग्गा नेपालको Youtube च्यानलमा पनि हेर्न सक्नु हुन्छ / च्यानल Subscribe गरि नियमित अपडेट पाउनु होस /
घर जग्गा नेपालको Twitter एकाउन्ट मार्फत पनि बिक्रीमा रहेका प्रोपर्टीको जानकारी लिन सक्नु हुन्छ /

Free Post at Bazar Sanjal

घर जग्गा नेपाल द्वारा प्रबद्धित " BazarSanjal " मा आफ्नो आवस्यकता पोस्ट गर्न सक्नु हुन्छ / एकाउन्ट रजिस्टर गर्नुहोस :
एकाउन्ट तयार भय पश्चात लग इन गरि आफ्नो आवस्यकता पोस्ट गर्नुहोस /

Real Estate Agency लाइ सम्पर्क गर्नुहोस

रियल स्टेट एजेन्ट्स वा एजेन्सी हरुलाई सम्पर्क गरेर पनि आफुलाई आवस्यक प्रोपर्टी खोज्न सक्नु हुन्छ /

Grid
List
Bakhat Thapa , Lalitpur
I am a real estate agent , based in Kathmandu & Lalitpur . Contact me if you are looking for any kind of property in Kathmandu valley at cheap price . I am available on Phone : 9818555929 .
Griha Bhumi Real Estate Lainchaur, Kathmandu
गृहभुमी रियल स्टेट प्रा.लि.
Manpardo Real Estate Private Limited
मनपर्दो रियल स्टेट प्रा.लि.
Sanjog Adhikari Bharatpur, Chitwan
I am sanjog Adhikari from Indrapuri, Bharatpur Chitwan . I am involved at real estate profession since last 6 years . If you are looking for land or house , small ghaderi to big plot around Bharatpur , Contact me at phone : 9855013041 . My focus area are : Bikash Chowk , Cancer area , Indrapuri, Prembasti , Mahendrachowk, Shibanagar and near by area .
Bhada Sewa Real Estate Private Limited
Located at Koteshowr Kathamand , Bhada Sewa Real Estate Private Limited provides rental service in Kathmandu, Bhaktapur and Lalitpur . Our service charge are as below : For House Owner : Registration Fee - 0 , Service charge : 15 days rental charge .
    6 Results returned.Per Page

    अझै खोजे जस्तो प्रोपर्टी पाउनु भयन ? आफ्नो आवस्यकताको बिज्ञापन गर्नुहोस

    माथि उपलब्ध विकल्पहरु बाट तपाई लाइ आवस्यक प्रोपर्टी उपलब्ध हुन नसक्दा र नया लिस्टिंग हुने प्रोपर्टी पर्खि रहन नसक्ने अबस्थामा तपाइको आफ्नो आवस्यकता घर जग्गा नेपालमा बिज्ञापन गर्न सक्नु हुन्छ /

    Rs 12000

    Basic Plan

    Rs 18000

    Featured Plan

    Rs 24000

    Premium Plan