Property Type मा House , Land आदि के चाहिएको हो सेलेक्ट गर्नुहोस ,
Listing type मा किन्न परेमा For Sale , भाडामा लिन परेमा For Rent सेलेक्ट गर्नुहोस /
District , Gau / Nagarpalika , ward मा आफुलाई आवस्यक लोकेसन अनुसार फिल्टर गर्नुहोस /
Price मा आफ्नो न्युनतम र अधिकतम मूल्य लेख्नुहोस र Search बटनमा क्लिक गर्नुहोस /
तपाईले खोजे जस्तो प्रोपर्टी लिस्टिंगमा उपलब्ध नभएमा तपाईको आवस्यकता हामीलाई सुचित गर्नुहोस , तपाईले खोजे जस्तो प्रोपर्टी सिस्टममा नया लिस्टिंग हुदा इमेल मार्फत अलर्ट पाउनु हुनेछ /
आफ्नो आवस्यकताको बिज्ञापन गर्नुहोस – बिज्ञापन अप्सन हरु यस लिंकमा हेर्नुहोस