पसल , अफिस , होटेल , रेस्टुरेन्ट आदि ब्यबसाय बिक्रि गर्नु छ ?

२०७० साल देखि संचालित , घर जग्गा बिक्रि सम्बन्धि नेपालमा संचालित घर जग्गा बिज्ञापन प्लेटफर्म मध्ये सबै भन्दा धेरै Like र Followers भएको घर जग्गा नेपालमा आफ्नो प्रोपर्टीको बिज्ञापन गरि किन्ने बेच्ने बीच सिधा कारोबार गर्नुहोस / 

जार अवस्था अनुसार प्रोपर्टीको उचित मूल्य राख्नुहोस – घर जग्गा नेपालमा बिज्ञापन गर्दा ग्राहक नपाइने चिन्ता छैन !!!

घर जग्गा नेपालमा ब्यबसाय बिक्रीको लागि बिज्ञापन गर्न शुल्क रु ९००० लाग्दछ - निम्न सेवा हरु प्रदान गरिने छ /

बिक्रि नहुदा सम्म वेबसाइटमा लिस्टिंग बिज्ञापन

दैनिक १ लाख वेबसाइट पेज भ्युज भएको  घर जग्गा नेपालको वेबसाइट www.gharjagganepal.com मा बिक्रि नहुदा सम्म निरन्तर लिस्टिंग भै राख्ने छ / बिक्रि पश्चात मात्र वेबसाइट लिस्टिंग हटाइन्छ /

बिक्रि नहुदा सम्म एप्प्समा लिस्टिंग बिज्ञापन

घर जग्गा नेपालको Android Apps Ghar Jagga Nepal मा बिक्रि नहुदा सम्म लिस्टिंग हुनेछ / 

Apps Install गर्नु भएको छैन भने तपाई पनि Install गर्नुहोस /

बिक्रि नहुदा सम्म YouTube - Facebook - Website भिडिओ बिज्ञापन ( Text Base Video )

घर जग्गा नेपालको YouTube च्यानल , फेसबुक भिडिओ र वेबसाइट लिस्टिंग मा बिक्रि नहुदा सम्म प्रोपर्टी को भिडिओ बिज्ञापन हुनेछ /

बिक्रि नहुदा सम्म Buyers Matching

मूल्य – लोकेसन र प्रोपर्टी  टाइप अनुसार खरिद गर्न खोजि रहेका व्यक्ति –  संस्था – लगानी कर्ता -रियल स्टेट एजेन्सीको माग अनुसार म्याचिंग भएका खरिद कर्ता हरु लाइ बिक्रि नहुदा सम्म सुचित गरिन्छ /

बिक्रि नहुदा सम्म आफैले प्रोमोसन गर्ने अधिकार

 घर जग्गा नेपालको ग्रुप तथा पेजहरुमा आफ्नो प्रोपर्टी पोस्ट गर्न , विभिन्न पोस्ट हरुमा आफ्नो प्रोपर्टीको बारेमा कमेन्ट मार्फत थप प्रोमोसन गर्ने अधिकार बिज्ञापनमा राखिएको  प्रोपर्टी बिक्रि नहुदा सम्म हुनेछ * शर्त लागु हुनेछ /

घर जग्गा नेपालको सामाजिक संजालमा तपाई जति धेरै सक्रिय बन्नु हुन्छ – उति छिटो प्रोपर्टी बिक्रि हुन सम्भावना उच्च हुन्छ /

( नोट : बिज्ञापन प्लान subscribe नगरी गरिएका पोस्ट – कमेन्ट Delete गरिने अभ्यास रहेको छ )

बिक्रि नहुदा सम्म फेसबुक पोस्टिंग तथा Sponsored Boosting

१३ लाख ४६ हजार + Like र Followers भएको फेसबुक पेज बाट हरेक प्रोपर्टी बिक्रि नहुदा सम्म Multiple Property Post गरि नियमित रुपमा Sponsored Boosting गरिन्छ / 

+ ++ शुरुमा १ पटक प्रोपर्टीको सिंगल पोस्ट पनि गरिन्छ र १५ दिन सम्म Sponsored Boosting गरिन्छ /

बिक्रि नहुदा सम्म Property Banner Highlights

घर जग्गा नेपालको वेबसाइटमा प्रोपर्टी खरिद गर्न चाहने उदेश्यले भिजिट गर्ने धेरै Users ले लिस्टिंग पेज भिजिट नगर्दा पनि प्रोपर्टी देख्न सकुन भन्ने उदेश्यले प्रोपर्टी को Banner तयार गरि Highlight गरिन्छ / 

बिक्रि नहुदा सम्म TikTok Promotion

हामीले भर्खरै TikTok मा पनि एकाउन्ट शुरु गरि प्रोपर्टी बिज्ञापन शुरु गरेको छौं / Tiktok को लागि भिडिओ तपाइँ आफैले तयार गरि वा आवस्यक प्रोपर्टी को फोटो – क्लिप उपलब्ध गराउनु भएमा हामी आफै ले बनाइ TikTok च्यानलमा पनि प्रोमोसन गर्दछौं /

बिक्रि नहुदा सम्म Twitter - Linkedin र Pintrest बाट प्रोमोसन

जति धेरै प्लेटफर्म हरुमा प्रोमोसन गर्न सकिन्छ , उति छिटो सम्भावित ग्राहक सम्म पुग्न सकिने हुदा Twitter – Linkedin तथा Pintrest च्यानल हरुमा पनि प्रोपर्टी पोस्ट गरि थप प्रमोसन गरिन्छ /

Additional Promotion

फेसबुक पेजमा Single Property पोस्टिंग तथा Sponsored Boosting

– १ पोस्ट गरि सो पोस्ट लाइ 15 दिन सम्म Targeted Sponsored Boosting गर्न को लागि : शुल्क रु 4000

– 2 पोस्ट गरि हरेक पोस्ट लाइ १५ दिन को दरले ३० दिन सम्म Targeted Sponsored Boosting गर्न को लागि : शुल्क रु 7500

How to Process ?

प्रोसेसिङ्ग कसरि गर्ने ?

– भाडामा दिने प्रोपर्टी को ५-७ वटा फोटो र विवरण भाइबर 9849812684 मा पठाउनुहोस /
– Membership Fee घर जग्गा नेपालको इसेवा एकाउन्ट 9849812684 मा भक्तानी गर्नुहोस /
– फोटो विवरण र बिज्ञापन शुल्क प्राप्त भएको ढिलोमा २४ घण्टा भित्र बिज्ञापन शुरु हुनेछ /

Field Service Available

काठमाडौँ - भक्तपुर - ललितपुर - चितवन - नवलपुरमा फिल्ड मा आएर फोटो विवरण कलेक्सन गरि बिज्ञापन गर्न सकिने छ /

फिल्डमा आइ फोटो – विवरण कलेक्सन गरि बिज्ञापन गर्दा रु 1000 फिल्ड चार्ज थप लाग्ने छ /

फिल्डमा आइ फोटो – विवरण – भिडिओ सहित खिची बिज्ञापन गर्दा रु 2000 फिल्ड चार्ज थप लाग्ने छ /

फोन – भाइबर – WhatsApp 9849812684 वा फोन 9869272469 मा सम्पर्क गरि फिल्ड सहितको बिज्ञापन सेवा अर्डर गर्न सक्नु हुनेछ / 

Get in touch

Location

Central Bus Terminal 
Behind Benelli Bike Show Room 

Phone : + 977 9849812684 

Our Hours

SUN- FRI 08:00 – 16:00

विज्ञापनको लागि फिल्ड सेवा हरेक दिन बिहान ७ देखि बेलुकी ६ बजे सम्म उपलब्ध छ /

Follow Us

Frequently asked questions

१- प्रोपर्टीको फोटो विवरण पठाउनु होस् 


– बिक्रि गरिने प्रोपर्टी को ८ – १० वटा फोटो र विवरण पठाउनुहोस / तपाईले पठाउनु भएको फोटो तथा विवरणमा केहि नपुग भएमा इन्ट्री गर्नु अगाडी हामी तपाइँ लाइ सम्पर्क गरि थप विवरण लिने छौं / निम्न माध्यम बाट फोटो विवरण पठाउन सक्नु हुनेछ /

FACEBOOK मार्फत
–Viber 9849812684 मार्फत
–इमेल : [email protected] मार्फत

 


२- बिज्ञापन शुल्क भुक्तानी गर्नुहोस /


– आफुले बिज्ञापन गर्न चाहनु भएको प्लान अनुसार को शुल्क घर जग्गा नेपाल को इसेवा एकाउन्ट वा बैंक एकाउन्ट मार्फत भुक्तानी गर्नुहोस /
बिज्ञापन शुल्क निम्न एकाउन्ट मा भुक्तानी गर्न सक्नु हुनेछ :
– इसेवा : एकाउन्ट आइ डी 9849812684 , घर जग्गा नेपाल प्रा लि
– बैंक एकाउन्ट :
एकाउन्ट नाम : Ghar Jagga Nepal Private Limited
Account Number : 1801010000620
Bank Name : Global IME Bank

प्रोपर्टी फोटो , विवरण र बिज्ञापन शुल्क प्राप्त भयको २४ घण्टा भित्र बिज्ञापन शुरु हुनेछ /

 शुल्क प्राप्त भय पछि मात्र प्लान अनुसारको बिज्ञापन गरिन्छ / 

घर जग्गा नेपाल , नेपाल भरिको घर जग्गा बिक्रि वितरणको लागि अनलाइन मार्केटप्लेस हो , खरिद कर्ता ले बिक्रेता लाइ सिधा सम्पर्क गरि कारोबार गरिने प्लेटफर्म भएको ले प्रोपर्टी बिज्ञापन गर्दा बिज्ञापन शुल्क लाग्छ , हामी आफैले बेचिदिने र बिक्रि गरेर कमिसन लिने हाम्रो सेवा भित्र पर्दैन /  

२०७० देखि संचालित घर जग्गा नेपालमा बिज्ञापन गर्दा खरिद गर्न खोजि रहेका व्यक्तिहरुले प्रोपर्टी विवरण वेबसाइटमा हेरी बिक्रेता लाइ सजिलै सम्पर्क गर्न सक्ने , १३ लाख भन्दा बढी Like र Followers भएको प्रोपर्टी तथा ब्यबसाय बिक्रि सम्बन्धि पेज बाट थप बिज्ञापन हुदा धेरै व्यक्तिले बिक्रिको सूचना छिटो थाहा पाउन सक्ने , Buyers Database म्याचिङ्ग गरि सम्भावित खरिदकर्तालाई Target गरि सुचित गरिने हुदा हरेक महिना सयौं घर जग्गा बिक्रि वितरण भै राखेको छ /

तर , घर जग्गा नेपालमा बिज्ञापन गर्दैमा प्रोपर्टी बिक्रि हुन्छ वा यति नै समय भित्र हुन्छ भन्ने ग्यारेन्टी हुदैन , तपाईले छनौट गर्नु भएको बिज्ञापन प्लान अनुसार बिज्ञापन गरिने चाही ग्यारेन्टी गर्दछौं /

साधारणतया , उचित मूल्य र लोकेसनमा भएका ब्यबसायहरु मूल्य हेरी १ महिना देखि ३ महिना सम्म बा बिक्रि हुने गरेको छ / तर , यति नै समयमा बिक्रि हुन्छ भन्ने प्रत्याभूति गरिने छैन /