पसल , अफिस , होटेल , रेस्टुरेन्ट आदि ब्यबसाय बिक्रि गर्नु छ ?

२०७० साल देखि संचालित , घर जग्गा बिक्रि सम्बन्धि नेपालमा संचालित घर जग्गा बिज्ञापन प्लेटफर्म मध्ये सबै भन्दा धेरै Like र Followers भएको घर जग्गा नेपालमा आफ्नो प्रोपर्टीको बिज्ञापन गरि किन्ने बेच्ने बीच सिधा कारोबार गर्नुहोस / 

बजार अवस्था अनुसार प्रोपर्टीको उचित मूल्य राख्नुहोस – घर जग्गा नेपालमा बिज्ञापन गर्दा ग्राहक नपाइने चिन्ता छैन !!!

Website / Apps Listing & Buyers Matching

तपाई आफैले फोटो विवरण पठाई बिज्ञापन गर्दा : Rs 2000

फिल्डमा आएर फोटो भिडिओ तयार गरि बिज्ञापन गर्दा : Rs 5000 ( फिल्ड मा आइ फोटो भिडिओ तयार गरि बिज्ञापन गर्ने सेवा काठमाडौँ - भक्तपुर - ललितपुर - चितवन र नवलपुर मा लागु हुनेछ / काभ्रेको धुलिखेल बनेपा पनौती मा फिल्ड सेवा को लागि रु 2000 थप शुल्क लाग्ने छ /

बिक्रि नहुदा सम्म वेबसाइटमा लिस्टिंग बिज्ञापन

दैनिक 50 हजार वेबसाइट पेज भ्युज भएको  घर जग्गा नेपालको वेबसाइट www.gharjagganepal.com मा भाडामा नलाग्दा सम्म निरन्तर लिस्टिंग भै राख्ने छ / 

बिक्रि नहुदा सम्म एप्प्समा लिस्टिंग बिज्ञापन

घर जग्गा नेपालको Android Apps Ghar Jagga Nepal मा भाडामा नलाग्दा सम्म लिस्टिंग हुनेछ / 

Apps Install गर्नु भएको छैन भने तपाई पनि Install गर्नुहोस /

बिक्रि नहुदा सम्म Buyers Matching

भाडामा खोजिरहेका व्यक्तिको आवस्यकता र प्रोपर्टी म्याच गरि सिधा जनाकारी पठाइन्छ /

Sponsored Boosting at Facebook

तपाई आफैले फोटो विवरण पठाई Sponsored Boosting बिज्ञापन गर्दा

13 लाख ६८ हजार + Followers भएको घर जग्गा नेपालको फेसबुक पेजमा Sponsored Boosting
1 Post 15 days Sponsored Boosting  : Rs 4600



1 Post 30 days Sponsored Boosting  : Rs 8800

फिल्डमा आएर फोटो भिडिओ तयार गरि बिज्ञापन गर्दा

1 Post 15 days Sponsored Boosting  : Rs 4600 + Rs 3000 ( Video Service) = Rs 7600


1 Post 30 days Sponsored Boosting  : Rs 8800 + Rs 3000 ( Video Service) = Rs 11800


फिल्ड मा आइ फोटो भिडिओ तयार गरि बिज्ञापन गर्ने सेवा काठमाडौँ – भक्तपुर – ललितपुर – चितवन र नवलपुर मा लागु हुनेछ / काभ्रेको धुलिखेल बनेपा पनौती मा फिल्ड सेवा को लागि रु 2000 थप शुल्क लाग्ने छ /

 

Combo Pack

How to Process ?

प्रोसेसिङ्ग कसरि गर्ने ?

बिक्रि गर्ने ब्यबसायको ८ -१० वटा फोटो र विवरण Viber / WhatsApp 9849812684 मा वा इमेल [email protected] मा पठाउनु होस् /


– बिज्ञापन शुल्क घर जग्गा नेपालको इसेवा एकाउन्ट 9849812684 मा भुक्तानी गर्नुहोस /


– फोटो विवरण र बिज्ञापन शुल्क प्राप्त भएको २- ३ घण्टामा (ढिलोमा २४ घण्टा भित्र) बिज्ञापन शुरु हुनेछ /


काठमाडौँ – भक्तपुर – ललितपुर – चितवन – नवलपुर मा फिल्ड मा आइ फोटो भिडिओ खिची बिज्ञापन गर्न सकिने छ / बिज्ञापन शुल्क मा रु 3000 थप लाग्छ – फोन – भाइबर 9849812684 मा सम्पर्क गरि फिल्ड सेवा बुकिङ्ग गर्न सक्नु हुनेछ /

 

Get in touch

Location

Central Bus Terminal 
Behind Benelli Bike Show Room 

Phone : + 977 9849812684 

Our Hours

SUN- FRI 08:00 – 16:00

विज्ञापनको लागि फिल्ड सेवा हरेक दिन बिहान ७ देखि बेलुकी ६ बजे सम्म उपलब्ध छ /

Follow Us

Frequently asked questions

१- प्रोपर्टीको फोटो विवरण पठाउनु होस् 


– बिक्रि गरिने प्रोपर्टी को ८ – १० वटा फोटो र विवरण पठाउनुहोस / तपाईले पठाउनु भएको फोटो तथा विवरणमा केहि नपुग भएमा इन्ट्री गर्नु अगाडी हामी तपाइँ लाइ सम्पर्क गरि थप विवरण लिने छौं / निम्न माध्यम बाट फोटो विवरण पठाउन सक्नु हुनेछ /

FACEBOOK मार्फत
–Viber 9849812684 मार्फत
–इमेल : [email protected] मार्फत

 


२- बिज्ञापन शुल्क भुक्तानी गर्नुहोस /


– आफुले बिज्ञापन गर्न चाहनु भएको प्लान अनुसार को शुल्क घर जग्गा नेपाल को इसेवा एकाउन्ट वा बैंक एकाउन्ट मार्फत भुक्तानी गर्नुहोस /
बिज्ञापन शुल्क निम्न एकाउन्ट मा भुक्तानी गर्न सक्नु हुनेछ :
– इसेवा : एकाउन्ट आइ डी 9849812684 , घर जग्गा नेपाल प्रा लि
– बैंक एकाउन्ट :
एकाउन्ट नाम : Ghar Jagga Nepal Private Limited
Account Number : 1801010000620
Bank Name : Global IME Bank

प्रोपर्टी फोटो , विवरण र बिज्ञापन शुल्क प्राप्त भयको २४ घण्टा भित्र बिज्ञापन शुरु हुनेछ /

 शुल्क प्राप्त भय पछि मात्र प्लान अनुसारको बिज्ञापन गरिन्छ / 

घर जग्गा नेपाल , नेपाल भरिको घर जग्गा बिक्रि वितरणको लागि अनलाइन मार्केटप्लेस हो , खरिद कर्ता ले बिक्रेता लाइ सिधा सम्पर्क गरि कारोबार गरिने प्लेटफर्म भएको ले प्रोपर्टी बिज्ञापन गर्दा बिज्ञापन शुल्क लाग्छ , हामी आफैले बेचिदिने र बिक्रि गरेर कमिसन लिने हाम्रो सेवा भित्र पर्दैन /  

२०७० देखि संचालित घर जग्गा नेपालमा बिज्ञापन गर्दा खरिद गर्न खोजि रहेका व्यक्तिहरुले प्रोपर्टी विवरण वेबसाइटमा हेरी बिक्रेता लाइ सजिलै सम्पर्क गर्न सक्ने , १३ लाख भन्दा बढी Like र Followers भएको प्रोपर्टी तथा ब्यबसाय बिक्रि सम्बन्धि पेज बाट थप बिज्ञापन हुदा धेरै व्यक्तिले बिक्रिको सूचना छिटो थाहा पाउन सक्ने , Buyers Database म्याचिङ्ग गरि सम्भावित खरिदकर्तालाई Target गरि सुचित गरिने हुदा हरेक महिना सयौं घर जग्गा बिक्रि वितरण भै राखेको छ /

तर , घर जग्गा नेपालमा बिज्ञापन गर्दैमा प्रोपर्टी बिक्रि हुन्छ वा यति नै समय भित्र हुन्छ भन्ने ग्यारेन्टी हुदैन , तपाईले छनौट गर्नु भएको बिज्ञापन प्लान अनुसार बिज्ञापन गरिने चाही ग्यारेन्टी गर्दछौं /

साधारणतया , उचित मूल्य र लोकेसनमा भएका ब्यबसायहरु मूल्य हेरी १ महिना देखि ३ महिना सम्म बा बिक्रि हुने गरेको छ / तर , यति नै समयमा बिक्रि हुन्छ भन्ने प्रत्याभूति गरिने छैन /