विज्ञापनको लागि 4 वटा प्लानहरु छन् ,
आफुलाई उपयुक्त प्लान छनौट गरि बिज्ञापन गर्नुहोस
जुन प्लानमा बिज्ञापन गर्दा पनि वेबसाइट , एप्स , Banner Highlights , Buyers Matching , YouTube , TikTok च्यानलमा बिक्रि नहुदा सम्म बिज्ञापन गरिन्छ /
निम्न सेवा हरु बिज्ञापन प्लान अनुसार फरक हुनेछ :
१- Banner Highlight position : Starter + Basic Plan बटम , Featured Plan – Middle र Premium Plan को प्रोपर्टी Top पोजिसनमा डिस्प्ले हुन्छ + Premium Plan को प्रोपर्टी वेबसाइटको POP UP बाट पनि थप प्रोमोसन गरिन्छ /
२ – Facebook Sponsored Boosting : Starter प्लान ३ पोस्ट बाट ३० दिन, Basic प्लान 6 पोस्ट बाट 60 दिन , Featured Plan 9 पोस्ट बाट 90 दिन तथा Premium Plan को 12 पोस्ट बाट 120 दिन सम्म Boost गरिन्छ /
३ – Facebook Posting : Starter प्लान हरेक 20 दिन , Basic प्लान हरेक १५ दिन , Featured Plan हरेक १० दिन तथा Premium Plan हरेक ५ दिन को रेसिओ मा बिक्रि नहुदा सम्म Repost गरिन्छ /