घर जग्गा नेपाल मार्फत कसरि घर जग्गा खरिद गर्न – भाडामा लिन सकिन्छ ? कति शुल्क लाग्छ ?

खरिद गर्न – सट्टापट्टा गर्न चाहनु हुन्छ ?

२०७० साल देखि संचालित , घर जग्गा किनबेच सम्बन्धि  नेपालमा संचालित  बिज्ञापन प्लेटफर्म मध्ये सबै भन्दा धेरै Like र Followers भएको र Verified Property मात्र लिस्टिंग गरिने घर जग्गा नेपालमा मार्फत आफ्नो आवस्यकता अनुसारको प्रोपर्टी खोजि गर्नुहोस – आवस्यक विवरण हरु वेबसाइटमा हेर्नुहोस र सम्बन्धित बिक्रेता संग सिधा नेगोसियसन गरि खरिद गर्नुहोस /

निम्न माध्यम हरुबाट घर जग्गा नेपालमा आफ्नो आवस्यकता अनुसारको प्रोपर्टी खोजि गर्न सक्नु हुनेछ /

वेबसाइट मार्फत

सम्बन्धित बिक्रेताले शुल्क भुक्तानी गरेको प्रोपर्टीको लिस्ट अनिबार्य रुपमा घर जग्गा नेपालको वेबसाइट मा राखिन्छ / वेबसाइटमा रहेका विभिन्न मेनु हरुबाट वा Search Box को प्रयोग गरि आफ्नो आवस्यकता अनुसारको प्रोपर्टी खोजि गर्न सक्नु हुनेछ /


Visit Website ⟶

Android Aps मार्फत

घर जग्गा नेपालको Android Apps इन्स्टल गरि आफ्नो आवस्यकता अनुसारको प्रोपर्टी खोजि गर्न सक्नु हुनेछ /

Apps Install गर्नु भएको छैन भने तपाई पनि Install गर्नुहोस /


Install Apps ⟶

घर जग्गा नेपालको YouTube च्यानल Subscribe गरि

घर जग्गा नेपालको YouTube च्यानलमा बिक्रीमा रहेका प्रोपर्टी हरुको भिडिओ राखिएको छ – YouTube च्यानल Subscribe गर्नुहोस र प्रोपर्टी भिडिओ हेरी उचित लागेको प्रोपर्टी खरिद गर्नुहोस /


Visit YouTube & Subscribe⟶

फेसबुक पेज मार्फत

घर जग्गा नेपालको फेसबुक पेजमा नियमित रुपमा बिक्रीमा रहेका प्रोपर्टीको सिंगल पोस्ट तथा एउटा एरियाका प्रोपर्टीहरु एकै ठाउमा हेर्न मिल्ने गरि पोस्ट गरिन्छन / फेसबुक पेज लाइ Like तथा Follow गरि बिक्रीमा रहेका प्रोपर्टी हरुको सूचना प्राप्त गर्न सक्नु हुनेछ /


Visit Facebook Page ⟶

Instagram पेज मार्फत

घर जग्गा नेपालको Instagram पेजमा नियमित रुपमा बिक्रीमा रहेका प्रोपर्टीको सिंगल पोस्ट तथा एउटा एरियाका प्रोपर्टीहरु एकै ठाउमा हेर्न मिल्ने गरि पोस्ट गरिन्छन / फेसबुक पेज लाइ Like तथा Follow गरि बिक्रीमा रहेका प्रोपर्टी हरुको सूचना प्राप्त गर्न सक्नु हुनेछ /


Visit Instagram Page ⟶

TIKTOK मार्फत

घर जग्गा नेपालको TikTOK पेजमा नियमित रुपमा बिक्रीमा रहेका प्रोपर्टीको सिंगल पोस्ट तथा एउटा एरियाका प्रोपर्टीहरु एकै ठाउमा हेर्न मिल्ने गरि पोस्ट गरिन्छन / TIKTOK लाइ Follow गरि बिक्रीमा रहेका प्रोपर्टी हरुको सूचना प्राप्त गर्न सक्नु हुनेछ /


Visit TikTOK ⟶

TWITTER मार्फत

घर जग्गा नेपालको वेबसाइटमा प्रोपर्टी खरिद गर्न चाहने उदेश्यले भिजिट गर्ने धेरै Users ले लिस्टिंग पेज भिजिट नगर्दा पनि प्रोपर्टी देख्न सकुन भन्ने उदेश्यले प्रोपर्टी को Banner तयार गरि Highlight गरिन्छ / 


Visit Twitter ⟶

PINTEREST मार्फत

हामीले भर्खरै TikTok मा पनि एकाउन्ट शुरु गरि प्रोपर्टी बिज्ञापन शुरु गरेको छौं / Tiktok को लागि भिडिओ तपाइँ आफैले तयार गरि वा आवस्यक प्रोपर्टी को फोटो – क्लिप उपलब्ध गराउनु भएमा हामी आफै ले बनाइ TikTok च्यानलमा पनि प्रोमोसन गर्दछौं /


Visit PINTEREST ⟶

LINKEDIN मार्फत

जति धेरै प्लेटफर्म हरुमा प्रोमोसन गर्न सकिन्छ , उति छिटो सम्भावित ग्राहक सम्म पुग्न सकिने हुदा Twitter – Linkedin तथा Pintrest च्यानल हरुमा पनि प्रोपर्टी पोस्ट गरि थप प्रमोसन गरिन्छ /


Visit Linkedin ⟶

खोजे जस्तो प्रोपर्टी – ब्यबसाय भेट्नु भएन ? – हामी सहयोग गर्छौं !

Email Alert – From Ghar Jagga Nepal Website

कुन कुन लोकेसनमा – के कस्तो टाइपको र न्युनतम कति देखि अधिकतम कति सम्मको प्रोपर्टी खोज्नु भएको हो, खुलाई इमेल आइ डी सहित हामी लाइ म्यासेज गर्नुहोस – उक्त रेञ्ज भित्रको प्रोपर्टी घर जग्गा नेपालको वेबसाइटमा हाल उपलब्ध छ भने उक्त लिस्ट हरु उपलब्ध गराउछौं / साथै , नया प्रोपर्टी लिस्टिंग हुने बित्तिकै तपाई लाइ email बाट सूचना प्राप्त हुनेछ – यो सेवा निशुल्क छ /

SMS ALERT – FROM INTERNAL PROPERTY DATABASE

घर जग्गा नेपालको वेबसाइटमा बिज्ञापन शुल्क भुक्तान गरि लिस्टिंग गरिएको प्रोपर्टी मात्र Display हुन्छ , तर हाम्रो आन्तरिक सिस्टममा वेबसाइट मा display नभएका हजारौं प्रोपर्टीहरुको लिस्ट उपलब्ध छ / तपाइको आवस्यकता अनुसार संग म्याच भएका प्रोपर्टीको विवरण र प्रोपर्टी धनिको सम्पर्क फोन सहितको विवरण हामी SMS मार्फत मोबाइलमा र इमेलमा उपलब्ध गराउने छौं – यसको लागि रु 2000 शुल्क लाग्दछ –  ६ महिना सम्म हरेक हप्ता १ पटक यो सेवा उपलब्ध हुनेछ / 

Send Your Requirements

Style Selector
Select the layout
Choose the theme
Preset colors
No Preset
Select the pattern