Featured

घर जग्गा नेपाल मार्फत कसरि घर जग्गा खरिद गर्न – भाडामा लिन सकिन्छ ? कति शुल्क लाग्छ ?

buy / rent property
2021-10-19

खरिद गर्न – सट्टापट्टा गर्न चाहनु हुन्छ ? २०७० साल देखि संचालित , घर जग्गा किनबेच सम्बन्धि  नेपालमा संचालित  बिज्ञापन प्लेटफर्म मध्ये सबै भन्दा धेरै Like र Followers भएको र Verified Property मात्र लिस्टिंग गरिने घर जग्गा नेपालमा मार्फत आफ्नो आवस्यकता अनुसारको प्रोपर्टी खोजि गर्नुहोस – आवस्यक विवरण हरु वेबसाइटमा