चन्द्रागिरी नगरपालिकामा के कस्ता घर जग्गा बिक्रीमा छन् ? कति मूल्य सम्मका उपलब्ध छन् ?

October 8, 2021

काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समिति समेटेर बनेको चन्द्रागिरी नगरपालिका काठमाडौँ जिल्लाकै सबै भन्दा ठुलो नगरपालिका हो / यस नगर पालिकामा २५ वडा रहेका छन् /

तिब्र गतिले बस्ति बिकाश भै राखेको यस नगरपालिकाका विभिन्न ठाउमा बिक्रीमा रहेका घर घडेरीको लिस्ट यस प्रकार छन् :

१ ) चन्द्रागिरी – २ , सिग्देल गाउँ बाट २०० मिटर हाइट मा गुम्बा , रिसोर्ट तथा हाउजिङ्गको लागि उपयुक्त ५ रोपनी जग्गा प्रति आना ७ लाख ५० हजारको दरले बिक्रीमा / नागढुंगा चेकपोस्ट बाट । ५ किलोमिटर तथा भिम स्कुल बाट ७०० मिटरको दुरीमा रहेको यस जग्गाको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5353-Land-Sigdel-Gaun-Ward-No-2-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने बिक्रेता लाइ फोन 9851064292, 98512373178 मा सिधा सम्पर्क गर्न सक्नु हुन्छ /

२) चन्द्रागिरी – ३ , दहचोक , टोटी चोक बाट ४०० मिटर पूर्वमा २८ फिट मोहोडाको ३ आना ३ पैसा घडेरी प्रति आना २३ लाखको दरले बिक्रीमा रहेको छ / १३ फिटको बाटो भएको यस घडेरीमा तुरुन्त घर बनायर बस्न आवस्यक पूर्वाधार उपलब्ध छ / घडेरीको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6339-Land-Thankot-Ward-No-3-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घडेरी धनि लाइ फोन 9865457675/ 9828068712 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

३) चन्द्रागिरी नगरपालिका – ३ , थानकोट , महाशक्ति पेट्रोल पम्पको नजिकमा ४ आनामा बनेको ३ तले घर १ करोड ७० लाखमा बिक्रीमा / १३ फिटको पिच बाटो रहेको यस घर १२ /१२ पिल्लर सिस्टममा २०७३ सालमा निर्माण भएको हो / यस घरको थप बिबरण वेबसाइट https://gharjagganepal.com/properties/6221-House-Thankot-Ward-No-3-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुनेछ भने घर धनि लाइ फोन 9818412642 / 9861099866 मा सम्पर्क गर्न सक्नु हुनेछ /

४) चन्द्रागिरी -७ , थानकोट , चेक पोस्ट बाट २०० मिटर दक्षिणमा ६ आनामा बनेको साढे २ तले घर र ६ आना खालि घडेरी एकमुस्ट ४ करोड ४९ लाखमा बिक्रीमा / २२ फिटको बाटो भएको यस घर घडेरीको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6174-House-Thankot-Ward-No-7-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घर धनि लाइ फोन 9819049777/ 9861909040मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

५) चन्द्रागिरी -८ , ढाकसी चोक , गुम्बाबाट ३ मिनेटको दुरीमा २० फिटको बाटो भएको ८ आना घडेरी प्रति आना १३ लाखको दरले बिक्रीमा रहेको छ / जग्गा को थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6434-Land-Dhaksi-Chowk-Ward-No-8-Chandragiri-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घडेरी धनि लाइ फोन 9841695565 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

६) चन्द्रागिरी नगरपालिकाको वार्ड नम्बर ८ , मातातिर्थ , भकुन्डे चौर चोक नजिक ३७ फिट मोहोडाको आकर्षक ४ आना घडेरी प्रति आना १४ लाखको दरले बिक्रीमा रहेको छ / २० फिटको बाटो भएको यस घडेरीमा बत्ति पानी केवल आदि आधारभूत सुबिधा उपलब्ध छन् र तुरुन्त घर बनायर बस्न सकिन्छ / इच्छुक ग्राहकले घडेरीको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5314-Land-Bhakunde-Chaur-Chowk-Matatirtha-Ward-No-8-Chandragiri-Municipality-Kathmandu-Pradesh-3-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घडेरी धनि लाइ फोन 9845744677‬ मा सम्पर्क गर्न सक्नु हुनेछ /

७) चन्द्रागिरी – ९ , बलम्बु , टनेल रोडको नजिकमा २० फिटको बाटो भएको ३ आना १ पैसा ३ दाम घडेरी प्रति आना २६ लाखको दरले बिक्रीमा रहेको छ / थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5360-Land-Balambu-Ward-No-9-Chandragiri-Municipality-Kathmandu-Pradesh-3-Nepal/ मा हेर्न सक्नु हुनेछ भने घडेरी धनि लाइ फोन 9849460141 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

८) चन्द्रागिरी – १२ , हरियारी आबास क्षत्रमा ५ आनामा बनेको साढे २ तले घर २ करोड ४० लाखमा बिक्रीमा रहेको छ / सतुङ्गल बाट ५०० मिटरको दुरीमा रहेको यस घरको बाटो १३ फिट पिच छ / इच्छुक खरिद कर्ताले थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6446-House-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घर धनि लाइ फोन 9841605958/ 9841951877 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

९) चन्द्रागिरी – १२ , नैकाप भन्ज्यांग पार्टी चोक बाट ५० मिटरको दुरीमा १० फिटको बाटो भएको ३२ फिट मोहोडाको ४ आना घडेरी प्रति आना २२ लाखको दरले बिक्रीमा / थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5538-Land-Party-Chowk-Naikap-Bhanjyang-Ward-No-12-Chandragiri-Municipality-Kathmandu-Pradesh-3-Nepal/ मा हेर्न सक्नु हुनेछ भने घडेरी धनि लाइ फोन ‭9860021304 मा सम्पर्क गर्न सक्नु हुनेछ /

१०) चन्द्रागिरी नगर पालिकाको वार्ड नम्बर १३ , सदभाब नगर , आगमन टोलमा नैकाप डाइमण्ड स्कुलको १५० मिटर पश्चिममा २०७७ सालमा १२/१२ पिल्लार सिस्टममा ४ आना घडेरीमा बनेको साढे २ तले घर २ करोड ६५ लाखमा बिक्रीमा रहेको छ / घरको थप विवरण , फोटो , लोकेसन आदि घर जग्गा नेपालको वेबसाइट https://gharjagganepal.com/properties/5406-House-Aagaman-Tole-Ward-no-13-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घर धनि लाइ फोन 9851167843 मा सम्पर्क गर्न सक्नु हुनेछ /

११) चन्द्रागिरी वार्ड नम्बर १४ , नया नैकाप कालिका मन्दिर नजिक , राजमार्ग बाट ४५० मिटरको दुरीमा ३ आनामा बनेको साढे २ तले घर १ करोड २० लाखमा बिक्रीमा रहेको छ / हाल , बाटो ६ फिट मात्र रहेको , १० फिट हुने क्रममा रहेको यस घरको थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/5258-House-Kalika-Mandir-Naya-Naikap-Ward-No-14-Chandragiri-Municipality-Kathmandu-Pradesh-3-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घर धनि लाइ फोन 9840174005 मा सम्पर्क गर्न सक्नु हुनेछ /

१२ ) चन्द्रागिरी – १५ , थानकोट , हाइ भिजन कोलोनी बाट ५०० मिटर तथा टनेल रुट बाट ५० मिटरको दुरीमा २० फिटको बाटो भएको १ रोपनी ३ आना २ पैसा घडेरी बिक्रीमा रहेको छ / प्रति आना ३० लाख मुल्यको यस घडेरी एकमुस्ट वा टुक्रामा पनि बिक्रीमा छ / थप विवरण वेबसाइट
https://gharjagganepal.com/properties/6207-Land-Thankot-Ward-No-15-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुन्छ भने घडेरी धनि लाइ फोन 9841286779 मा सम्पर्क गर्न सक्नु हुनेछ /

१३) चन्द्रागिरी – १५ , तीनथाना चोक बाट ५०० मिटर दुरीमा , बिष्णु देबी मन्दिर नजिकमा २२ फिटको पिच बाटो , ३६ फिट मोहडा को ४ आना २ पैसा घडेरी प्रति आना २५ लाखको दरले बिक्रीमा / इच्छुक खरिदकर्ता ले थप विवरण वेबसाइट https://gharjagganepal.com/properties/6182-Land-Tinthana-Ward-No-15-Chandragiri-Municipality-Kathmandu-Bagmati-Nepal/ मा हेर्न सक्नु हुनेछ भने घडेरी धनि लाइ फोन 9851242298 मा सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

तपाइँको पनि घर घडेरी यसरि नै बिज्ञापन गरि बिना कमिसन बिक्रि गर्न चाहनु हुन्छ भने घर जग्गा नेपाल फोन 9849812684 , 9869272469 मा सम्पर्क गर्नुहोस /

Leave A Comment