ग्राहक संग सिधा deal गरि आफ्नो घर जग्गा बेच्नु होस
Founded in 2013, Ghar Jagga Nepal is the most prominent and trusted real estate platform to buy, sell, rent and exchange property online.
Our marketing plan helps maximize your listing’s reach to interested parties and with 1.4 M subscribers on Facebook alone, each listing benefits from high visibility from the beginning.
यो बिज्ञापन प्याकेज काठमाडौँ - भक्तपुर र ललितपुर बाहेकका अन्य स्थानका प्रोपर्टी को हकमा लागु हुनेछ /
बिक्रि नहुदा सम्म वेबसाइटमा लिस्टिंग बिज्ञापन
दैनिक ५० हजार + वेबसाइट पेज भ्युज भएको घर जग्गा नेपालको वेबसाइट gharjagganepal.com मा बिक्रि नहुदा सम्म निरन्तर लिस्टिंग भै राख्ने छ / बिक्रि पश्चात मात्र वेबसाइट लिस्टिंग हटाइन्छ /
बिक्रि नहुदा सम्म एप्प्समा लिस्टिंग बिज्ञापन
घर जग्गा नेपालको Android Apps Ghar Jagga Nepal मा बिक्रि नहुदा सम्म लिस्टिंग हुनेछ /
Apps Install गर्नु भएको छैन भने तपाई पनि Install गर्नुहोस /
बिक्रि नहुदा सम्म फेसबुक Posting
१३ लाख ७२ हजार Followers भएको घर जग्गा नेपालको फेसबुक पेज बाट हरेक १० देखि १५ दिन को रेसिओ मा प्रोपर्टी रि पोस्ट गरिन्छ /
+ विभिन्न फिचर्स , प्राइस रेञ्ज , लोकेसन आदि पोस्ट हरु बाट थप पोस्टिंग गरिन्छ /
+ घर जग्गा नेपालको वेबसाइटको जिल्ला बेसीस पेज हरुलाई निरन्तर Boosting गरिन्छ /
बिक्रि नहुदा सम्म Buyers Matching
मूल्य – लोकेसन र प्रोपर्टी टाइप अनुसार खरिद गर्न खोजि रहेका व्यक्ति – संस्था – लगानी कर्ता -रियल स्टेट एजेन्सीको माग अनुसार म्याचिंग भएका खरिद कर्ता हरु लाइ बिक्रि नहुदा सम्म सुचित गरिन्छ /
बिक्रि नहुदा सम्म Twitter - Linkedin र Pintrest बाट प्रोमोसन
जति धेरै प्लेटफर्म हरुमा प्रोमोसन गर्न सकिन्छ , उति छिटो सम्भावित ग्राहक सम्म पुग्न सकिने हुदा Twitter – Linkedin तथा Pintrest च्यानल हरुमा पनि प्रोपर्टी पोस्ट गरि थप प्रमोसन गरिन्छ /
बिक्रि नहुदा सम्म आफैले प्रोमोसन गर्ने अधिकार
घर जग्गा नेपालको ग्रुप तथा पेजहरुमा आफ्नो प्रोपर्टी पोस्ट गर्न , विभिन्न पोस्ट हरुमा आफ्नो प्रोपर्टीको बारेमा कमेन्ट मार्फत थप प्रोमोसन गर्ने अधिकार बिज्ञापनमा राखिएको प्रोपर्टी बिक्रि नहुदा सम्म हुनेछ * शर्त लागु हुनेछ /
घर जग्गा नेपालको सामाजिक संजालमा तपाई जति धेरै सक्रिय बन्नु हुन्छ – उति छिटो प्रोपर्टी बिक्रि हुन सम्भावना उच्च हुन्छ /
( नोट : बिज्ञापन प्लान subscribe नगरी गरिएका पोस्ट – कमेन्ट Delete गरिने अभ्यास रहेको छ )
Entry fees
One Time Fee - No Commission after sales : Rs 3000 Per Property
थप सेवा हरु !
How to Process ?
प्रोसेसिङ्ग कसरि गर्ने ?
– बिक्रि गरिने प्रोपर्टीको ८ -१० वटा फोटो र विवरण Viber / WhatsApp 9849812684 मा वा इमेल [email protected] मा पठाउनु होस् /
– बिज्ञापन शुल्क घर जग्गा नेपालको इसेवा एकाउन्ट 9849812684 मा भुक्तानी गर्नुहोस /
– फोटो विवरण र बिज्ञापन शुल्क प्राप्त भएको २- ३ घण्टामा (ढिलोमा २४ घण्टा भित्र) बिज्ञापन शुरु हुनेछ /
Get in touch
Central Bus Terminal
Behind Benelli Bike Show Room
SUN- FRI 08:00 – 16:00
विज्ञापनको लागि फिल्ड सेवा हरेक दिन बिहान ७ देखि बेलुकी ६ बजे सम्म उपलब्ध छ /
Frequently asked questions
१- प्रोपर्टीको फोटो विवरण पठाउनु होस्
– बिक्रि गरिने प्रोपर्टी को ८ – १० वटा फोटो र विवरण पठाउनुहोस / तपाईले पठाउनु भएको फोटो तथा विवरणमा केहि नपुग भएमा इन्ट्री गर्नु अगाडी हामी तपाइँ लाइ सम्पर्क गरि थप विवरण लिने छौं / निम्न माध्यम बाट फोटो विवरण पठाउन सक्नु हुनेछ /
— FACEBOOK मार्फत
–Viber 9849812684 मार्फत
–इमेल : [email protected] मार्फत
२- बिज्ञापन शुल्क भुक्तानी गर्नुहोस /
– आफुले बिज्ञापन गर्न चाहनु भएको प्लान अनुसार को शुल्क घर जग्गा नेपाल को इसेवा एकाउन्ट वा बैंक एकाउन्ट मार्फत भुक्तानी गर्नुहोस /
बिज्ञापन शुल्क निम्न एकाउन्ट मा भुक्तानी गर्न सक्नु हुनेछ :
– इसेवा : एकाउन्ट आइ डी 9849812684 , घर जग्गा नेपाल प्रा लि
– बैंक एकाउन्ट :
एकाउन्ट नाम : Ghar Jagga Nepal Private Limited
Account Number : 1801010000620
Bank Name : Global IME Bank
प्रोपर्टी फोटो , विवरण र बिज्ञापन शुल्क प्राप्त भयको २४ घण्टा भित्र बिज्ञापन शुरु हुनेछ /
शुल्क प्राप्त भय पछि मात्र प्लान अनुसारको बिज्ञापन गरिन्छ /
घर जग्गा नेपाल , नेपाल भरिको घर जग्गा बिक्रि वितरणको लागि अनलाइन मार्केटप्लेस हो , खरिद कर्ता ले बिक्रेता लाइ सिधा सम्पर्क गरि कारोबार गरिने प्लेटफर्म भएको ले प्रोपर्टी बिज्ञापन गर्दा बिज्ञापन शुल्क लाग्छ , हामी आफैले बेचिदिने र बिक्रि गरेर कमिसन लिने हाम्रो सेवा भित्र पर्दैन /
२०७० देखि संचालित घर जग्गा नेपालमा बिज्ञापन गर्दा खरिद गर्न खोजि रहेका व्यक्तिहरुले प्रोपर्टी विवरण वेबसाइटमा हेरी बिक्रेता लाइ सजिलै सम्पर्क गर्न सक्ने , १३ लाख भन्दा बढी Like र Followers भएको प्रोपर्टी तथा ब्यबसाय बिक्रि सम्बन्धि पेज बाट थप बिज्ञापन हुदा धेरै व्यक्तिले बिक्रिको सूचना छिटो थाहा पाउन सक्ने , Buyers Database म्याचिङ्ग गरि सम्भावित खरिदकर्तालाई Target गरि सुचित गरिने हुदा हरेक महिना सयौं घर जग्गा बिक्रि वितरण भै राखेको छ /
तर , घर जग्गा नेपालमा बिज्ञापन गर्दैमा प्रोपर्टी बिक्रि हुन्छ वा यति नै समय भित्र हुन्छ भन्ने ग्यारेन्टी हुदैन , तपाईले छनौट गर्नु भएको बिज्ञापन प्लान अनुसार बिज्ञापन गरिने चाही ग्यारेन्टी गर्दछौं /
साधारणतया , उचित मूल्य र लोकेसनमा भएका ब्यबसायहरु मूल्य हेरी १ महिना देखि ३ महिना सम्म बा बिक्रि हुने गरेको छ / तर , यति नै समयमा बिक्रि हुन्छ भन्ने प्रत्याभूति गरिने छैन /