बिज्ञापनको लागि प्रोसेसिङ्ग कसरि गर्ने ?
१- प्रोपर्टीको फोटो विवरण पठाउनु होस्
– बिक्रि गरिने प्रोपर्टी को ८ – १० वटा फोटो र विवरण पठाउनुहोस / तपाईले पठाउनु भएको फोटो तथा विवरणमा केहि नपुग भएमा इन्ट्री गर्नु अगाडी हामी तपाइँ लाइ सम्पर्क गरि थप विवरण लिने छौं / निम्न माध्यम बाट फोटो विवरण पठाउन सक्नु हुनेछ /
— FACEBOOK मार्फत
–Viber 9849812684 मार्फत
–इमेल : [email protected] मार्फत
२- बिज्ञापन शुल्क भुक्तानी गर्नुहोस /
– आफुले बिज्ञापन गर्न चाहनु भएको प्लान अनुसार को शुल्क घर जग्गा नेपाल को इसेवा एकाउन्ट वा बैंक एकाउन्ट मार्फत भुक्तानी गर्नुहोस /
बिज्ञापन शुल्क निम्न एकाउन्ट मा भुक्तानी गर्न सक्नु हुनेछ :
– इसेवा : एकाउन्ट आइ डी 9849812684 , घर जग्गा नेपाल प्रा लि
QR CODE
– बैंक एकाउन्ट :
एकाउन्ट नाम : Ghar Jagga Nepal Private Limited
Account Number : 1801010000620
Bank Name : Global IME Bank
नोट :
काठमाडौँ – भक्तपुर – ललितपुर – काभ्रे – चितवन , नवलपुरमा हामी आफै फिल्डमा आएर फोटो भिडिओ तयार गरि बिज्ञापन गर्न सकिनेछ / फिल्ड चार्ज बापत रु 3000/- थप लाग्ने छ / फिल्ड बुकिङ्ग को लागि फोन / VIBER / WHATSAPP 9849812684 मा सम्पर्क गर्नुहोस /
फोटो विवरण र शुल्क भुक्तानी गरेको कति समयमा बिज्ञापन हुन्छ ?
प्रोपर्टी फोटो , विवरण र बिज्ञापन शुल्क प्राप्त भयको २४ घण्टा भित्र बिज्ञापन शुरु हुनेछ /