Property Listing-Pricing

Basic Listing

रु.0
  • ✓
    लिस्टिङ अवधि: ३६५ दिन (१ वर्ष)
  • ✓
    प्रोपर्टी इन्ट्री: फोटो, विवरण र GPS लोकेशनको आधारमा
  • ✓
    फेसबुक पोस्टिङ: जम्मा 9 पटक (हरेक 40 दिनमा)
  • ✓
    ब्यायर्स म्याचिङ: Listing अवधिभर मिल्दोजुल्दो खरीददारहरूलाई सुचित गरिने

Premium Listing

रु.16,800
  • ✓
    लिस्टिङ अवधि: ३६५ दिन (१ वर्ष)
  • ✓
    प्रोपर्टी इन्ट्री: फोटो, विवरण र GPS लोकेशन
  • ✓
    फेसबुक पोस्टिङ: जम्मा 24 पटक (हरेक 15 दिनमा)
  • ✓
    इन्स्टाग्राम पोस्टिङ: जम्मा 24 पटक (हरेक 15 दिनमा)
  • ✓
    लिंक्डइन पोस्टिङ: जम्मा 24 पटक (हरेक 15 दिनमा)
  • ✓
    टिकटक पोस्टिङ: जम्मा 3 पटक (हरेक 120 दिनमा)
  • ✓
    गुगल बिजनेस पोस्टिङ: जम्मा 24 पटक (हरेक 15 दिनमा)
  • ✓
    युट्युब पोस्टिङ: जम्मा 2 पटक (हरेक 180 दिनमा – फरक फर्म्याटमा)
  • ✓
    फेसबुक बुस्टिङ: आधिकारिक पेजबाट 20 दिनसम्म स्पोन्सरड बुस्टिङ
  • ✓
    ब्यायर्स म्याचिङ: Listing अवधिभर मिल्दोजुल्दो खरीददारहरूलाई सुचित गरिने
घर जग्गा नेपाल – सिधा कारोबार

विज्ञापन तथा प्रोपर्टी सूचीकृत गर्ने सरल प्रक्रिया

घर जग्गा नेपालमा लिस्टिंग गरी किन्ने र बेच्ने बीच सिधा सम्पर्क गर्नुहोस् (कुनै कमिसन छैन!)

📱

WhatsApp मा विवरण र फोटोहरू पठाउनुहोस् /

  • बिक्रि गरिने प्रोपर्टीको फोटो र भिडियो क्लिप्सहरू खिच्नुहोस (Vertical – ठाडो र Horizontal – तेर्सो – दुवै Angle बाट सबै तिरबाट अलिक धेरै खिच्नुहोस)।
  • फोटो क्लिप्स र विवरण, फोन र इमेल आइडी WhatsApp 9849812684 मा पठाउनुहोस् (Photo Clips हरु धेरै पठाउनुहोस – हामी छानेर राख्छौं)।
  • प्रोपर्टीको GPS लोकेसन पनि WhatsApp 9849812684 मा नै Location share अप्सन प्रयोग गरि वा GPS लिंक पठाउनुहोस्।
  • कुन अप्सनमा listing गर्न चाहनु भएको हो, खुलाउनुहोस्।
नोट: Basic र Featured Listing मा प्रोपर्टी फोटोको आधारमा बिज्ञापन गरिन्छ भने Premium Plan मा तपाइले पठाउनु भएको Photo, Video Clips, Gps location को आधारमा भिडियो तयार गरि बिज्ञापन गरिन्छ।
WhatsApp: 9849812684
WhatsApp मा म्यासेज गर्नुहोस
Share: