₹31,500,000.00
Category
Description
ललितपुर महा नगर पालिका वडा नं २३ धापाखेल हाईट एरावट टोल , एरावट मार्ग , हातिवनको अगाडी महादेव खोला मार्गमा अवस्थित २० फिटे बाटोमा ४९ फिट मोहडा र पछाडि ६३ फिट लाम्वाई भएको उत्तर मोहडाको ९ आना हल्का हाईटको जग्गा तुरुन्तै विक्रिमा। सुविधाहरु : – ढल , खानेपानी , यातायात , स्कुल , कलेज , हस्पितल, आदि सम्पूर्ण सुविधाहरु भएको। – तुरुन्तै घर बनाएर बस्न मिल्ने। – साढे ४ आना गरि २ जनाले मिलाएर लिन सकिने। मूल्य : ३५ लाख प्रति आना समपर्क नं : What ‘s up no + 258847562492 Land Mark : जेम्स स्कुलब

