Property Listing Plans & Pricing

तपाईंको आवश्यकता अनुसारको विज्ञापन विकल्प छनोट गर्नुहोस्

घर जग्गा नेपालमा प्रोपर्टी तथा ब्यबसाय बिक्रि – भाडा – साटफेर प्रयोजनको लागि बिज्ञापन राख्न २ मुख्य विकल्प उपलब्ध छन् /

Basic Listing

आफ्नो घर, जग्गा वा व्यवसायको विज्ञापन ३६५ दिनसम्म नि:शुल्क राख्न सक्नुहुन्छ।

FREE

थप सुविधाहरू र विशेष प्राथमिकताका साथ ३६५ दिनसम्म विज्ञापन राख्न यो विकल्प रोज्नुहोस्।

लिस्टिंग सपोर्ट , सामुहिक बूस्टिंग , वेबसाइटमा ग्यारेनटेड भिजिटर , Listing हाइलाइट फिचर्स समाबेश छन् /

आफ्नो प्रोपर्टी लिस्टिङलाई Boost गर्नुहोस

अझै थप प्रोमोसनको लागि वेबसाइटमा ब्यानर HIGHLIGHT र फेसबुकमा Sponsored Boost सेवा थप गर्न सक्नु हुनेछ /

Website Banner

  • १५ दिन: रु 2500 (Minimum 1 लाख+ इम्प्रेसन Guarantee)
  • 30 दिन: रु 4500 (Minimum 2.5 लाख+ इम्प्रेसन Guarentee)

Facebook Sponsored

  • 1 Post १५ दिन: रु ४,६०० (50 K पेड इम्प्रेसन + थप अर्गानिक रिच )
  • 1 Post 30 दिन: रु 8800 (100 K पेड इम्प्रेसन + थप अर्गानिक रिच )

आफ्नो प्रोपर्टीलाई भिडियोमा देखाउनुहोस्

प्रोपर्टीलाई सजिलै बुझ्न र लिस्टिङ प्रभावकारी बनाउन हामी भिडियो सेवा दिन्छौँ। तपाईंले पठाएको भिडियो क्लिप्स र म्यापको आधारमा वा हामी आफैं फिल्डमा आएर प्रोपर्टीको छोटो जानकारीमुलक भिडियो तयार गर्छौँ

रिमोट भिडियो सम्पादन (तपाईंले पठाउनुहोस्)

तपाईंले पठाउनुभएको फोटो, भिडियो क्लिप्स र गुगल म्यापको आधारमा अडियोसहितको सुचनामुलक भिडियो तयार गरिन्छ।

फेसबुक , टिकटक , ईन्सटाग्राम जस्ता प्लेटफर्मका लागि , १ मिनेट ३० सेकेन्ड भन्दा कमको Reels Video र YouTube प्लेटफर्मको लागि २-3 मिनेट सम्मका भिडियो तयार गरिन्छ

शुल्क रु : 2100 प्रति प्रोपर्टी प्रति १ पटक

फिल्ड भिजिट सेवा (हामी आउँछौँ)

हाम्रो टिम तपाईंको प्रोपर्टीमै आएर प्रोपर्टी विवरण, फोटो, भिडियो र GPS लोकेसन संकलन गरी भिडियो बनाउँछ। १ मिनेट ३० सेकेन्ड भन्दा कमको Reels Video र २-3 मिनेट सम्मका DETAIL भिडियो तयार गरिन्छ

(नोट: यो सेवा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र नवलपुरमा मात्र उपलब्ध छ।)

शुल्क रु : 2800 प्रति प्रोपर्टी प्रति १ पटक

कुन प्लानमा के कसरी बिज्ञापन हुन्छ , + मा क्लिक गरि पुरा जानाकारी हेर्नुहोस

यो प्लान घरजग्गा वा व्यवसाय बेच्न, भाडामा दिन वा साटासाट गर्न चाहने जो कोहीका लागि एकदम उपयुक्त छ।

सजिलो व्यवस्थापन (Dashboard): हाम्रो वेबसाइटमा दर्ता (Registration) गरी सजिलै लग-इन (Login) गर्न सक्नुहुन्छ। तपाईंको आफ्नो ड्यासबोर्डबाट नयाँ लिस्टिङ (Naya Listing) थप्ने, प्रोपर्टीको जानकारी/फोटो अद्यावधिक वा सम्पादन (Listing Edit) गर्ने तथा आफ्नो विवरणको गोपनीयता व्यवस्थापन (Privacy Management) गर्ने सम्पूर्ण काम आफैं सजिलै गर्न सक्नुहुन्छ।

Accurate GPS Map Location: प्रोपर्टीको सही लोकेसन देखाउन GPS म्यापको प्रयोग गर्न सक्नुहुनेछ। यो अत्यन्तै महत्त्वपूर्ण छ, जसले गर्दा खरिदकर्ताले तपाईंको प्रोपर्टीको लोकेसन सजिलै थाहा पाउँछन्।

Property Chat Room: आफ्नो प्रोपर्टीको थप प्रवर्धन गर्न र खरिदकर्ताहरूसँग सीधा जोडिन यसको प्रयोग गर्नुहोस्। तपाईं पब्लिक च्याट रुममा पोस्ट गर्न सक्नुहुन्छ वा खरिदकर्ताहरूसँग १ टु १ (Private) च्याट, अडियो वा भिडियो कल गर्न सक्नुहुन्छ।

Direct Chat Function (प्रोपर्टी डिटेल्स पेजबाट): इच्छुक ग्राहकले वेबसाइटमा प्रोपर्टीको डिटेल्स पेजबाटै तपाईंलाई सिधै च्याट म्यासेज पठाउन सक्छन्। ग्राहकसँग च्याट, म्यासेज, अडियो वा भिडियो कल मार्फत सिधा सम्पर्क गर्न सक्नुहुन्छ।

सामाजिक सञ्जालमा पोष्टिङ: हरेक नयाँ लिस्टिङ १ पटक घर जग्गा नेपालको सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक र स्टोरी – जहाँ फोटो बेसिस पोस्ट गर्न सकिन्छ) मा पोस्ट गरिनेछ। यसले तपाईंको प्रोपर्टीलाई सुरुवाती पहुँच दिलाउँछ।

सर्च भिसिबिलिटी (Search Visibility): घर जग्गा नेपालको एक्सटेन्सिभ सर्च सिस्टमबाट, तपाईंको जस्तै प्रोपर्टी खोजिरहेका व्यक्तिले तपाईंको लिस्टिङ सजिलै खोज्न, हेर्न र सम्पर्क गर्न सक्नुहुन्छ।

बायर म्याचिङ (Buyer Matching): यो सुविधाले तपाईंको प्रोपर्टी खोजिरहेका सम्भावित खरिदकर्ताहरूसँग तपाईंलाई जोड्न मद्दत गर्छ, जसले गर्दा बिक्री हुने सम्भावना बढ्छ।

लिस्टिङ अवधि र नीति: एउटा प्रोपर्टीको लिस्टिङ अवधि बढीमा ३६५ दिनको हुनेछ। एउटै प्रोपर्टीलाई दोहोर्‍याएर लिस्ट गर्न पाइने छैन, तर फरक-फरक प्रोपर्टीहरू भने आफ्नो आवश्यकता अनुसार लिस्ट गर्न सक्नुहुनेछ।

विशेष सुविधाहरू (बेसिक प्लानमा भन्दा के थप पाउनुहुन्छ?)

यो प्लान छान्नुभयो भने तपाईंले निम्न फाइदाहरू पाउनुहुनेछ:

भेरिफाइड’ ब्याज (Verified Badge): तपाईंको लिस्टिङमा यो ब्याज देखिन्छ, जसले गर्दा खरिदकर्ताले तपाईंको प्रोपर्टीलाई ढुक्क भएर आधिकारिक र विश्वासिलो मान्छन्।

विज्ञापनरहित सफा पेज (Clean Interface): यो पेजमा अरूको कुनै पनि विज्ञापन आउँदैन। तपाईंको पेज एकदम सफा र प्रोफेसनल देखिन्छ, जसले गर्दा ग्राहकको ध्यान भड्किँदैन।

फेसबुकमा सामूहिक विज्ञापन: हाम्रो १३ लाख फलोअर्स भएको फेसबुक पेजमा ३० दिनको चक्रमा ‘मल्टिपल प्रोपर्टी पोस्ट’ मार्फत तपाईंको प्रोपर्टीलाई प्रमोट गरिन्छ। हामी ३० दिनमा यो पोस्ट अपडेट गरिरहन्छौँ (नयाँ प्रोपर्टी थप्ने र बिक्री भइसकेका हटाउने)।

सामाजिक सञ्जालमा विशेष पोस्ट: बुस्टिङ बाहेक पनि हामी तपाईंको प्रोपर्टीको लागि फेसबुक, इन्स्टाग्राम, टिकटक र स्टोरीमा ३ पटकसम्म विशेष फोटोसहितको पोस्ट गरिदिन्छौँ। यो तपाईंको प्रोपर्टीको लागि छुट्टै र व्यक्तिगत पोस्ट हुनेछ।

१०,००० भिजिटको ग्यारेन्टी: हामी ३ महिनाभित्र तपाईंको प्रोपर्टीको वेब पेजमा कम्तीमा १०,००० पटक भिजिट पुर्‍याउने जिम्मा लिन्छौँ।

प्रोफेशनल सपोर्ट: तपाईं आफैंले आफ्नो प्रोपर्टी व्यवस्थापन गर्न सक्नुहुन्छ, तर कुनै पनि प्राविधिक सहयोग चाहिएमा हाम्रो टिम तपाईंलाई सघाउन सधैं तयार छ।

+ बेसिक लिस्टिङका सबै सुविधाहरू