How to list Property on Ghar Jagga Nepal ?

PHASE 1

Media & Location / फोटो तथा लोकेसन तयारी

01
फोटो खिच्नुहोस्
प्रोपर्टीका प्रस्ट देखिने गरी अलि धेरै, तेर्सो (Horizontal) र ठाडो (Vertical) दुवै एङ्गलका फोटोहरू खिच्नुहोस्।
Take clear photos of your property from multiple angles (both horizontal and vertical).
02
फोटो एडिट गर्नुहोस्
कम्तीमा ६ वटा उत्कृष्ट फोटोहरू छानेर 1200 x 800 Px मा मिलाउनुहोस्। तपाईँ Canva बाट सजिलै एडिट गर्न सक्नुहुन्छ।
Select at least 6 of the best photos and resize them to 1200 x 800 px. You can easily edit them using Canva.
03
GPS लोकेसन लिनुहोस्
प्रोपर्टीमा हुँदाको समयमा WhatsApp मा Current Location Share गर्नुहोस्, जसले गर्दा सही GPS संकलन हुन्छ।
Share your live GPS location on WhatsApp while standing on the property.

PHASE 2 Property Specs & Pricing / विवरण तथा मूल्य निर्धारण

04
विवरण एकिन गर्नुहोस् Confirm Specifications
जग्गा वा घरको क्षेत्रफल, मोहडा, पिछड, बाटोको फराकिलोपन लगायतका आवश्यक विवरणहरू एकिन गर्नुहोस्।
Confirm key specifications: land area, face direction (Mohoda), depth (Pichhad), road width, and access type.
05
मूल्य निर्धारण गर्नुहोस् Set Property Pricing
आसपासमा चलेको बजार भाउ र आफ्नो आवश्यकतालाई विचार गरी मूल्य तोक्नुहोस्। (वेबसाइटमा राखिने मूल्यमा बार्गेनिङ हुन सक्छ)।
Check neighborhood market rates and set a competitive asking price. (Note: Buyers usually negotiate.)
PHASE 3

Posting & Live Verification / पोस्ट र प्रकाशन

06

अपलोड गर्नुहोस्

घर जग्गा नेपालको वेबसाइट खोल्नुहोस्, आफ्नो एकाउन्ट रजिस्टर गर्नुहोस् र ‘Add Listing’ मा गई विवरण र फोटोहरू अपलोड गर्नुहोस्।
Visit gharjagganepal.com, create your free account, click “Add Listing”, fill in details, upload photos, and submit.
07

हामी publish गर्ने छौँ

तपाईँले अपलोड गरेको विवरण प्राप्त हुनासाथ हाम्रो टोलीले सुरक्षा र शुद्धताको जाँच (Review) गरी तुरुन्तै Publish गरिदिनेछ।
Our team will quickly review your listing for accuracy and publish it live!

आफ्नो प्रोपर्टी विज्ञापन प्रवर्द्धन गर्न चाहनुहुन्छ ?

तपाईँको प्रोपर्टीलाई अझ धेरै खरिदकर्ता माझ द्रुत गतिमा पुर्याउन र विशेष हाइलाइटिङ सुविधाहरू पाउन सशुल्क अप्सनहरू हेर्नुहोस्।

सशुल्क अप्सनहरू हेर्नुहोस्