Property Listing-Pricing

विज्ञापन सेवाहरू

तपाईँको आवश्यकता अनुसारको विज्ञापन विकल्प छनोट गर्नुहोस्

घर जग्गा नेपालमा प्रोपर्टी तथा ब्यबसाय बिक्रि – भाडा – साटफेर प्रयोजनको लागि विज्ञापन राख्न तलका विकल्पहरू उपलब्ध छन्:

Website Listing and Facebook Post
फेसबुकमा Sponsored Boosting
वेबसाइटमा Banner प्रोमोसन
भिडियो निर्माण तथा भिडियो प्लेटफर्ममा पोस्टिंग

यी विज्ञापन सेवाहरू पूरा वा आफ्नो आवश्यकता अनुसार छनौट गर्न सक्नुहुनेछ /

Website Listing and Facebook Post

तपाईको प्रोपर्टी ३६५ दिनको लागि वेबसाइटमा राख्नुका साथै नियमित फेसबुक पेजमा सेयर गरिन्छ।

Basic Listing

  • प्रोपर्टी इन्ट्री: तपाई ले पठाउनु भएको फोटो, बिबरण र GPS लोकेसनको आधारमा हामीले लिस्टिंग गर्दछौं।
  • लिस्टिंग अबधि: वेबसाइट मा लिस्टिंग अबधि 365 दिन को हुनेछ।
  • फेसबुक पोस्टिंग: घर जग्गा नेपालको सामाजिक संजाल फेसबुक पेजमा जम्मा १२ पटक सम्म पोस्ट गरिन्छ (३० दिनको अन्तरमा – Photo Basis)।
  • Buyers Matching: तपाई कै जस्तो प्रोपर्टी खोजि रहेका लाइ लिस्टिंग अबधि सम्म सुचित गरिने छ।
  • Verified Badge: प्रोपर्टी लिस्टिंग मा Verified Listing Badge राखिन्छ – जसले ग्राहक लाइ प्रोपर्टी लिस्टिंगको विश्वासनियता बढ्ने छ।

ORDER NOW बटनमा क्लिक गरि सेवा ORDER गर्नुहोस र शुल्क भुक्तानी गर्नुहोस – थप प्रक्रियाको लागि हामी सम्पर्क गर्ने छौं /

Rs 2500 Per Property
ORDER NOW
Recommended

Featured Listing

  • प्रोपर्टी इन्ट्री: तपाई ले पठाउनु भएको फोटो, बिबरण र GPS लोकेसनको आधारमा हामीले लिस्टिंग गर्दछौं।
  • लिस्टिंग अबधि: वेबसाइट मा लिस्टिंग अबधि 365 दिन को हुनेछ।
  • फेसबुक पोस्टिंग: घर जग्गा नेपालको सामाजिक संजाल फेसबुक पेजमा जम्मा २४ पटक सम्म पोस्ट गरिन्छ (१५ दिनको अन्तरमा – Photo Basis)।
  • Buyers Matching: तपाई कै जस्तो प्रोपर्टी खोजि रहेका लाइ लिस्टिंग अबधि सम्म सुचित गरिने छ।
  • Verified Badge: प्रोपर्टी लिस्टिंग मा Verified Listing Badge राखिन्छ – जसले ग्राहक लाइ प्रोपर्टी लिस्टिंगको विश्वासनियता बढ्ने छ।

ORDER NOW बटनमा क्लिक गरि सेवा ORDER गर्नुहोस र शुल्क भुक्तानी गर्नुहोस – थप प्रक्रियाको लागि हामी सम्पर्क गर्ने छौं /

Rs 5000 Per Property
ORDER NOW

आफ्नो प्रोपर्टी लिस्टिङलाई Boost गर्नुहोस्

अझै थप प्रोमोसनको लागि वेबसाइटमा ब्यानर HIGHLIGHT र फेसबुकमा Sponsored Boost सेवा थप गर्न सक्नु हुनेछ /

Website Banner

  • १५ दिन: रु 2500 (Minimum 1 lakh+ इम्प्रेसन Guarantee)
  • ३० दिन: रु 4500 (Minimum 2.5 lakh+ इम्प्रेसन Guarantee)
Order Now

Facebook Sponsored

  • 1 Post १५ दिन: रु ४,६०० (50 K पेड इम्प्रेसन + थप अर्गानिक रिच )
  • 1 Post ३० दिन: रु 8800 (100 K पेड इम्प्रेसन + थप अर्गानिक रिच )
Order Now

आफ्नो प्रोपर्टीलाई भिडियोमा देखाउनुहोस्

आफ्नो प्रोपर्टी बिज्ञापन भिडियो मार्फत फेसबुक इन्सटाग्राम REELS , TikTok तथा YouTube च्यानलमा राख्न चाहनु हुन्छ ? तपाईंले पठाएको भिडियो क्लिप्स र GPS म्यापको आधारमा वा हामी आफै फिल्डमा आएर प्रोपर्टीको छोटो जानकारीमुलक भिडियो तयार गर्छौँ /

नोट : यो सेवा Verified Listing अन्तर्गत Listing भएका प्रोपर्टीको लागि मात्र उपलब्ध गराउन सकिने छ /

रिमोट भिडियो सम्पादन
(तपाईंले पठाउनुहोस्)

तपाईंले पठाउनुभएको फोटो, भिडियो क्लिप्स र गुगल म्यापको आधारमा अडियोसहितको सूचनामुलक भिडियो तयार गरिन्छ।

Rs 2100 Per Property Per Video Editing
Order Video Editing Service

फिल्ड भिजिट सेवा
(हामी आउँछौँ)

हाम्रो टिम तपाईंको प्रोपर्टीमै आएर प्रोपर्टी विवरण, फोटो, भिडियो र GPS लोकेसन संकलन गरी भिडियो बनाउँछ। १ मिनेट ३० सेकेन्ड भन्दा कमको Reels Video र २-३ मिनेट सम्मको DETAIL भिडियो तयार गरिन्छ।

यो सेवा हाल काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र नवलपुर जिल्लामा मात्र उपलब्ध छ।

Rs 3100 Per Property Per Video
Order Field Visit – Video Service

विज्ञापन सुरु गर्ने सरल प्रक्रिया

आफ्नो अनुकूलता अनुसार तलका विकल्पहरू मध्ये एक छनौट गरी तुरुन्तै विज्ञापन पोस्ट वा अर्डर गर्नुहोस्

Order गर्नुहोस /

ORDER NOW बटनमा क्लिक गरि कुन कुन अप्सनमा बिज्ञापन राख्न चाहनु हुन्छ सेलेक्ट गरि पेमेन्ट गर्नुहोस र SUBMIT गर्नुहोस /

ORDER NOW

हामी सम्पर्क गर्ने छौं /

  • तपाइको ORDER तथा पेमेन्ट प्राप्त भए पछि थप प्रक्रियाको लागि हामी तपाइँ लाइ सम्पर्क गर्ने छौं /
  • URGENT केहि सोध्न वा बुझ्न परेमा WhatsApp 9849812684 मा म्यासेज गर्नुहोस
Contact Us
Share: