💎 Premium Plan - Until Sold : Rs 32800
Suitable for above 5 Cr propety / Multiple piece plotting colony
🏷️ तपाइले पठाउनु भएको फोटो क्लिप्स र लोकेसन GPS को प्रयोग गरि आवस्यक फोटो भिडियो तयार गरिन्छ /
📢 वेबसाइटमा बिक्रि नहुदा सम्म बिज्ञापन लिस्टिंग गरिन्छ/
📅बिक्रि नहुदा सम्म Buyers Matching मार्फत तपाईकै जस्तै प्रोपर्टी खोजिरहेकालाइ सुचित गरिन्छ
🖼️ घर जग्गा नेपालको सामाजिक संजाल – Facebook , Instagram , X , Threads , TikTok , Linkedin , PIntrest , Google Business , BlueSky लगायतका सामाजिक संजालमा हरेक 30 दिनमा १ पटक बिक्रि नहुदा सम्म रिपोस्ट गरिन्छ /
👍फेसबुक पेजमा हरेक रि पोस्ट SPONSORED BOOST CAMPAIGN मा समाबेश गरि प्रोमोसन गरिन्छ / * यो Boosting Campaign मा अन्य प्रोपर्टी हरु पनि समाबेश हुनेछ /
📢 फेसबुक पेजमा 90 दिन सम्म प्रोपर्टीको SINGLE CAMPAIGN अन्तर्गत DEDICATED SPONSORED BOOSTING गरि बिसेष प्रोमोसन गरिन्छ / * यो Boosting Campaign मा तपाइको प्रोपर्टी मात्र राखिन्छ /
📢 घर जग्गा नेपालको वेबसाइटमा 4 लाख Impression सम्म BANNER प्रोमोसन गरिन्छ /
🎥 नोट: काठमाडौँ भक्तपुर ललितपुर चितवन , नवलपुर र तनहुँको देबघाट एरियामा फिल्डमा आएर फोटो , भिडियो क्लिप्स , विवरण र GPS कलेक्सन गर्न सकिने छ – फिल्ड चार्ज बापत रु 1500 थप लाग्ने छ /