
- manpardorealestate
- 9862546924

मनपर्दो रियल स्टेट प्रा.लि. २०७५ सालमा दर्ता भएको नेपाल सरकार द्वारा मान्यता प्राप्त एक रियल स्टेट कम्पनी हो / समाजमा घरजग्गा खरिद , बिक्रि , भाडा तथा लगानी प्रक्रियामा आएको बिकृति लाई हटाउने प्रयास गर्दै इमान्दारिता पुर्बक उचित घर जग्गा दिलाउने, बिक्रि गराउने तथा सम्पतिको ब्यबस्थापन गर्दै लगानी को बाताबरण बनाउने एउटा सहि साथी मनपर्दो रियल स्टेट हो /
इमान्दारिता को प्रयास गर्दै गुणस्तरिय सेवा प्रदान गर्नु नै यस कम्पनी को प्रमुख उदेश्य रहेको छ/
घर जग्गा खरिद बिक्रि तथा लगानी गर्दा यस कम्पनीका निम्न नीति तथा सेवाहरु छन् :
• धोखाधड़ी लाई निरुत्साही गर्ने
• मूल्य घर वा जग्गा मालिक ले नै तोक्ने
• कम्पनी लाई भेटे पछि घर वा जग्गा मालिक लाई भेटे सरह हुने
• खरिदकर्ताले कम्पनी लाई खरिद सेवा शुल्क तिर्न नपर्ने
• खरिदकर्ता लाइ घर जग्गा अवलोकन गराउने
• खरिदकर्ता र बिक्रेता दुवै पक्ष बीच निस्पक्ष्य पारदर्शी र इमान्दार रहने
• खरिदकर्ता र बिक्रेता दुवै पक्ष लाइ निर्णय तथा सहमति मा लान सहयोग गर्ने.
• खरिदकर्ता तथा बिक्रेता दुवै लाई बैना गराउदा भेट गराउने
• क्रेता लाइ परामर्श तथा बैंक प्रक्रिया मा सहयोग गर्ने
• सम्पूर्ण कागजी, मालपोत तथा अन्य प्रक्रियाहरुमा सहयोग गर्ने
• न्युनतम सेवा शुल्क मा काम गर्ने
• कम्पनी ले ग्राहक को आवस्यकता अनुसार अमिन ,वास्तु तथा अन्य सेवा हरु उपलव्ध गराउने
• लगानीकर्ताहरुलाई पनि इमान्दारिता तथा पारदर्शी रुपमा हरेक कुराको जानकारी दिएर लगानी गर्न प्रोत्साहित गर्ने /
भाडामा लगाउदा भाडामा बस्ने ले :
आफुले खोजेर हिड्ने झन्झट नहुने र समय को बचत हुने
तुरुन्तै सेवा पाउन सकिने/
त्यस्तै घर धनिले :
घर, कोठा, फ्लाट वा जग्गा खाली भयो भनेर चिन्ता लिन नपर्ने
भाडामा बस्ने भाडादार उपल्बध गराइदिने
दर्ता गर्नु पर्ने र सेवा शुल्क को रुपमा मात्र १५ दिन को भाडा लाग्ने
छिटो सेवा दिने//
मनपर्दो रियल स्टेट प्रा.लि.
भरतपुर, चितवन
फोन :
9862546923 / 9862546924/056- 533583//
Facebook:- manpardorealestate
and Viber/watsapp/imo- 9862546923