ग्राहक संग सिधा deal गरि आफ्नो घर जग्गा बेच्नु होस
Founded in 2013, Ghar Jagga Nepal is the most prominent and trusted real estate platform to buy, sell, rent and exchange property online.
Our marketing plan helps maximize your listing’s reach to interested parties and with 1.4 M subscribers on Facebook alone, each listing benefits from high visibility from the beginning.
Basic Plan
Rs 16800
- बिक्रि नहुदा सम्म वेबसाइटमा बिज्ञापन गरिन्छ /
- तपाईकै जस्तै प्रोपर्टी खोजि राखेका Buyers Matching गरि बिक्रि नहुदा सम्म सुचित गरिन्छ
- TikTok च्यानलमा बिज्ञापन - बिक्रि नहुदा सम्म हरेक महिना १ रिपोस्टिंग
- YouTube च्यानलमा बिज्ञापन - बिक्रि नहुदा सम्म YouTube च्यानलको Community मा हरेक महिना १ रिपोस्टिंग
- Instagram च्यानलमा बिज्ञापन - बिक्रि नहुदा सम्म हरेक महिना १ रिपोस्टिंग
- Google Business मा Listing बिज्ञापन
- Facebook Page मा बिज्ञापन - बिक्रि नहुदा सम्म हरेक महिना १ रिपोस्टिंग
- फेसबुक पेजको Story Section मा बिक्रि नहुदा सम्म हरेक महिना १ रिपोस्टिंग
- वेबसाइटमा Scrolling Banner बूस्टिंग - २ लाख IMPRESSION सम्म /
- Website को POP UP / LISTING PAGE / DETAILS PAGE मा Boosting Highlight - २ लाख Impression सम्म /
Featured Plan
Rs 20800
- बिक्रि नहुदा सम्म वेबसाइटमा बिज्ञापन गरिन्छ /
- तपाईकै जस्तै प्रोपर्टी खोजि राखेका Buyers Matching गरि बिक्रि नहुदा सम्म सुचित गरिन्छ
- TikTok च्यानलमा बिज्ञापन - बिक्रि नहुदा सम्म हरेक महिना 2 रिपोस्टिंग
- YouTube च्यानलमा बिज्ञापन - बिक्रि नहुदा सम्म YouTube च्यानलको Community मा हरेक महिना 2 रिपोस्टिंग
- Instagram च्यानलमा बिज्ञापन - बिक्रि नहुदा सम्म हरेक महिना 2 रिपोस्टिंग
- Google Business मा Listing बिज्ञापन
- Facebook Page मा बिज्ञापन - बिक्रि नहुदा सम्म हरेक महिना 2 रिपोस्टिंग
- फेसबुक पेजको Story Section मा बिक्रि नहुदा सम्म हरेक महिना 2 रिपोस्टिंग
- वेबसाइटमा Scrolling Banner बूस्टिंग - २ लाख IMPRESSION सम्म /
- Website को POP UP / LISTING PAGE / DETAILS PAGE मा Boosting Highlight - २ लाख Impression सम्म /
- Multiple Properties लाइ एकै पोस्टमा राखी गरिने फेसबुक SPONSORED Boosting मा बिक्रि नहुदा सम्म समाबेश गरिन्छ /
Premium Plan
Rs 24800
- बिक्रि नहुदा सम्म वेबसाइटमा बिज्ञापन गरिन्छ /
- तपाईकै जस्तै प्रोपर्टी खोजि राखेका Buyers Matching गरि बिक्रि नहुदा सम्म सुचित गरिन्छ
- TikTok च्यानलमा बिज्ञापन - बिक्रि नहुदा सम्म हरेक महिना 4 रिपोस्टिंग
- YouTube च्यानलमा बिज्ञापन - बिक्रि नहुदा सम्म YouTube च्यानलको Community मा हरेक महिना 4 रिपोस्टिंग
- Instagram च्यानलमा बिज्ञापन - बिक्रि नहुदा सम्म हरेक महिना 4 रिपोस्टिंग
- Google Business मा Listing बिज्ञापन
- Facebook Page मा बिज्ञापन - बिक्रि नहुदा सम्म हरेक महिना 4 रिपोस्टिंग
- फेसबुक पेजको Story Section मा बिक्रि नहुदा सम्म हरेक महिना 4 रिपोस्टिंग
- वेबसाइटमा Scrolling Banner बूस्टिंग - २ लाख IMPRESSION सम्म /
- Website को POP UP / LISTING PAGE / DETAILS PAGE मा Boosting Highlight - २ लाख Impression सम्म /
- Multiple Properties लाइ एकै पोस्टमा राखी गरिने फेसबुक SPONSORED Boosting मा बिक्रि नहुदा सम्म समाबेश गरिन्छ /
How to Process ?
प्रोसेसिङ्ग कसरि गर्ने ?
यदि तपाइको प्रोपर्टी काठमाडौँ – भक्तपुर – ललितपुर – चितवन – नवलपुर – काभ्रेको बनेपा – धुलिखेल – पाँचखाल – पनौतीको हो भने र PHOTO VIDEO सहितको सेवा लिन चाहनु हुन्छ भने Phone / Viber / WhatsApp 9849812684 वा यसै वेबसाइट को CHAT बाट सम्पर्क गरि फिल्ड बुकिङ्ग गर्नुहोस /
माथि उल्लेख गरिएको स्थानको आफैले फोटो विवरण पठाई बिज्ञापन गर्न तथा माथि उल्लेख गरिए बाहेक अन्य स्थानको हकमा यहाँ राखिएको फर्म बाट आफ्नो प्रोपर्टी विवरण पठाउनुहोस /
Get in touch
Central Bus Terminal
Behind Benelli Bike Show Room
SUN- FRI 08:00 – 16:00
विज्ञापनको लागि फिल्ड सेवा हरेक दिन बिहान ७ देखि बेलुकी ६ बजे सम्म उपलब्ध छ /
Frequently asked questions
१- प्रोपर्टीको फोटो विवरण पठाउनु होस्
– बिक्रि गरिने प्रोपर्टी को ८ – १० वटा फोटो र विवरण पठाउनुहोस / तपाईले पठाउनु भएको फोटो तथा विवरणमा केहि नपुग भएमा इन्ट्री गर्नु अगाडी हामी तपाइँ लाइ सम्पर्क गरि थप विवरण लिने छौं / निम्न माध्यम बाट फोटो विवरण पठाउन सक्नु हुनेछ /
— FACEBOOK मार्फत
–Viber 9849812684 मार्फत
–इमेल : [email protected] मार्फत
२- बिज्ञापन शुल्क भुक्तानी गर्नुहोस /
– आफुले बिज्ञापन गर्न चाहनु भएको प्लान अनुसार को शुल्क घर जग्गा नेपाल को इसेवा एकाउन्ट वा बैंक एकाउन्ट मार्फत भुक्तानी गर्नुहोस /
बिज्ञापन शुल्क निम्न एकाउन्ट मा भुक्तानी गर्न सक्नु हुनेछ :
– इसेवा : एकाउन्ट आइ डी 9849812684 , घर जग्गा नेपाल प्रा लि
– बैंक एकाउन्ट :
एकाउन्ट नाम : Ghar Jagga Nepal Private Limited
Account Number : 1801010000620
Bank Name : Global IME Bank
प्रोपर्टी फोटो , विवरण र बिज्ञापन शुल्क प्राप्त भयको २४ घण्टा भित्र बिज्ञापन शुरु हुनेछ /
शुल्क प्राप्त भय पछि मात्र प्लान अनुसारको बिज्ञापन गरिन्छ /
घर जग्गा नेपाल , नेपाल भरिको घर जग्गा बिक्रि वितरणको लागि अनलाइन मार्केटप्लेस हो , खरिद कर्ता ले बिक्रेता लाइ सिधा सम्पर्क गरि कारोबार गरिने प्लेटफर्म भएको ले प्रोपर्टी बिज्ञापन गर्दा बिज्ञापन शुल्क लाग्छ , हामी आफैले बेचिदिने र बिक्रि गरेर कमिसन लिने हाम्रो सेवा भित्र पर्दैन /
२०७० देखि संचालित घर जग्गा नेपालमा बिज्ञापन गर्दा खरिद गर्न खोजि रहेका व्यक्तिहरुले प्रोपर्टी विवरण वेबसाइटमा हेरी बिक्रेता लाइ सजिलै सम्पर्क गर्न सक्ने , १३ लाख भन्दा बढी Like र Followers भएको प्रोपर्टी तथा ब्यबसाय बिक्रि सम्बन्धि पेज बाट थप बिज्ञापन हुदा धेरै व्यक्तिले बिक्रिको सूचना छिटो थाहा पाउन सक्ने , Buyers Database म्याचिङ्ग गरि सम्भावित खरिदकर्तालाई Target गरि सुचित गरिने हुदा हरेक महिना सयौं घर जग्गा बिक्रि वितरण भै राखेको छ /
तर , घर जग्गा नेपालमा बिज्ञापन गर्दैमा प्रोपर्टी बिक्रि हुन्छ वा यति नै समय भित्र हुन्छ भन्ने ग्यारेन्टी हुदैन , तपाईले छनौट गर्नु भएको बिज्ञापन प्लान अनुसार बिज्ञापन गरिने चाही ग्यारेन्टी गर्दछौं /
साधारणतया , उचित मूल्य र लोकेसनमा भएका ब्यबसायहरु मूल्य हेरी १ महिना देखि ३ महिना सम्म बा बिक्रि हुने गरेको छ / तर , यति नै समयमा बिक्रि हुन्छ भन्ने प्रत्याभूति गरिने छैन /