₹9,500,000.00
Category
Description
चितवनको शान्त तथा विकसित क्षेत्रमा रहेको सुन्दर पक्का घर बिक्रीमा।
यो घर १० धुर जग्गामा निर्मित आधुनिक डिजाइनको घर हो। घरमा ४ बेडरुम, १ बाथरुम, १ किचन, १लिभिङ र पुजा कोठा रहेको छ।
✔️ महेन्द्र राजमार्ग बाट १०० मिटर भित्र
✔️ राम्रो सडक पहुँच ( ६ मिटर पिच बाटो )
✔️ खानेपानी, बिजुली, इन्टरनेट सुविधा उपलब्ध
✔️ शान्त वातावरण, बाढी जोखिम मुक्त क्षेत्र
✔️ पार्किङको पर्याप्त व्यवस्था
✔️ विद्यालय, अस्पताल, बजार नजिकै
घर बसोबासका लागि अत्यन्त उपयुक्त छ। तुरुन्त बस्न मिल्ने अवस्था।
💰 माग मूल्य: रु. 95,00,000/- (मोलमोलाइ सम्भव)
📍 Location: Bharatpur-9,Bikah chowk, Chitwan
📞 सम्पर्क: 9804222830

